काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुनसुकै कालखण्डमा भएकाे भ्रष्टाचार भए पनि निर्मम तरिकाले छानबिन हुने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकमा बाेल्दै सभापति लामिछानेले यस्ताे बताएका हुन्। ‘भ्रष्टाचारका पुराना फाइल फुकाउन, छानबिन गर्न सरकारले सहयोग गर्नेछ भन्ने विश्वासमा छौँ, त्यसको प्रतीक्षामा छाैँ। कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम छानबिन हुन्छ। आपराधिक कृयाकलापको छानबिनमा कसैले […]