तीन निजी कम्पनीद्वारा ‘विद्युतीय व्यापार विधेयक’मा गरिनुपर्ने सुधारसम्बन्धी सुझाव पेस

काठमाडाैँ– बिभिन्न तिन नीजी कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धि सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका छन्। मंगलबार नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आई.टी. सर्भिसेस् कम्पनीज्ले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धि सुझाव सरकार र संसदीय समितिसमक्ष पेश गरेका हुन। परिसंघसहित तीन संस्थाले सञ्चार […]

सम्बन्धित सामग्री

विद्युतीय व्यापार विधेयक प्रविधि र प्रणाली नबुझेको ढंगबाट आएको छः सांसद पौडेल

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले विद्युतीय व्यापार विधेयक २०८० कानुन बुझेको तर प्रवि

विद्युतीय व्यापार विधेयक राष्ट्रियसभाबाट पारित

काठमाण्डाै – राष्ट्रियसभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक २०८०’ पारित गरेको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक प्रस्तुत गर्नुभएकाे थियाे । उद्योगमन्त्री रिजालको प्रस्तावलाई सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसैबीच राष्ट्रियसभा बैठकमा चालु अधिवेशन अन्त्यसम्बन्धी जानकारी गराइएको छ । सभाका अध्यक्ष तिमिल्सिनाले चालु अधिवेशन अ...

राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित

काठमाडौँ - राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।  सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन समितिबाट पारित

काठमाडौँ– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।  समितिको आजको बैठकले उक्त मस्यौदा प्रतिवेदन पारित गरेको र राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रस्तुत गरिने समिति सभापति जयन्ती राईले जानकारी दिइन् ।  राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि समितिमा दफावार छलफल भइसकेको छ । सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको […]

अनलाईन व्यापारलाई निरुत्साहित गर्ने गरी ‘विद्युतीय व्यापार विधेयक’

काठमाडौं, ५ साउन । राष्ट्रिय सभाको बैठकबाट ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सर्वमम्त स्वीकृत गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेकका बारेमा मन्त्री रिजाल नै अलमलमा थिए । अनलाईनमार्फत हुने वस्तु तथा सेवाको खरिद विक्रीलाई नियमन […]

कानुन निर्माणमा भद्दा मजाक : विधेयक एउटा, छलफल अर्कै

बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरे । यसले विधायकहरु पढ्दै नपढी र कुरै नबुझी बोल्छन् भन्ने देखाउँछ ।

विद्युतीय व्यापार विधेयक राष्ट्रिय सभामा पेस

रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ राष्ट्रियसभा समक्ष पेस गरेका छन्।