‘विद्युतीय व्यापार विधेयक स्टार्टअप र साना तथा मझौला उद्यमलाई निरूत्साहित गर्ने खालको छ’

राष्ट्रिय सभामा पेश भएको विद्युतीय व्यापार विधेयक २०८० ले नयाँ स्टार्टअप र साना तथा मझौला उद्यमहरूलाई निरूत्साहित गर्ने गरी आएको सरोकारवालाहरूले बताएका छन् ।  अहिलेको समयमा विद्युतीय व्यापार विधेयक आवश्यक भएपनि त्यसमा समावेश भएका केही प्रावधानले बजारमा बजारमा प्रवेश गर्न लागेका नयाँ स्टार्टअप निरूत्साहित गर्नुका साथै व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी र साना तथा...