काठमाडौं, ५ साउन । राष्ट्रिय सभाको बैठकबाट ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव सर्वमम्त स्वीकृत गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेकका बारेमा मन्त्री रिजाल नै अलमलमा थिए । अनलाईनमार्फत हुने वस्तु तथा सेवाको खरिद विक्रीलाई नियमन […]