काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको हो । ‘तपाईँले प्रदेश सरकारको मुख्यमन्त्रीले सरकारी स्रोतको प्रयोग गरी गठबन्धनको चुनावी सभामा सहभागी हुनु निर्वाचन आचारसंहिता विपरीत हो/होइन ?’ आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यदि, तपाईँ गठबन्धनको चुनावी सभामा सहभागी […]