काठमाडौं – निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार निर्वाचन आयोगले पोखरेलकाबारे सञ्चार माध्यममा प्रकाशन भएका समाचार 'सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्मन्त्री र मन्त्री' भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जना...