वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।...
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामो बिहीबार पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
९ असोज, पोखरा । कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल । भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा पोखरा–११ फूलबारीमा मणिपाल खोलेको थियो । तर सर्वसुलभ र गुणस्तरीय सेवामा ख्याति कमाएको मणिपाल प्रत्येक साल हुने आन्दोलनले […]
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब ८ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखी तिन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ ।
कलेजका निर्देशक डा....
पोखरा – पोखराको मणिपाल अस्पतालबाट खसेर ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ सराङकोटकी धनसरी घर्तीको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु भएको हो। उनी बिरामी छोरीलाई भेट्न अस्पताल आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। मुटुसम्बन्धी बिरामी भएर अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न गएकी उनको अस्पतालको तेस्रो तलबाट खसेर तत्कालै मृत्यु भएको हो। […]
अढाइ दशकको पर्खाइपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मणिपाल कलेज बन्ने भएको छ । चौबीस वर्षअघि इञ्जिनियरिङ कलेज निर्माण गर्न जलेश्वर नगरपालिका–८ मा ३५ बिघा जग्गा खरिद गरिएको थियो । अब त्यहाँ इञ्जिनियरिङ कलेजका साथै अन्तर्राष्ट्रियस्तरको अन्य प्राविधिक कलेज सञ्चालनमा ल्याइने मणिपाल कलेजका निर्देशक नारायण पौडेलले बताए । महोत्तरीको सदरमुकाम जलेश्वरमा बुधबार मणिपाल ग्रुपका निर्देशकसहितको टोली आएर स्थलगत निरीक्षण गरेको छ । निर्देशक पौडेलले अब चाँडै जलेश्वरमा मणिपाल कलेज निर्माण कार्य स
पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने बहाना बनाएर भारतिय मुलका मलेसियन नागरिक शिवम् भिरुमथुले नेपाली चिकित्सकलाई ठगेका छन् । काठमाडौंस्थित एक अस्पतालमा कार्यरत डाक्टरलाई भिरुमथुले ३० लाख ठगेका हुन् ।पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुबीच चिनजान भएको थियो । ठीक त्यहीबेला मणिपाल समूहले अस्पताल बेच्न लागेको चर्चा थियो । १० वर्षअघिदेखि नेपाल र मलेसिया ओहोर–दोहोर गर्ने भिरुमथु अहिले ढुक्कसँग नेपालमै बस्न थालेका छन् ।मणिपालमा डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफूले लगानी गर्ने भनेर भिरुम
काठमाडौँ – गत बिहीबार समाचार बाहिरियो ‘मणिपाल बिक्री।’भारतको मणिपाल समूहको लगानीमा रहेको ‘मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप लिमिटेड’ सरकारी सम्झौताविपरीत बिक्री गरिएको भन्दै चर्को आलोचना भइरहेको छ। मणिपाल समूहले २९ वर्षदेखि मेडिकल कलेज र शिक्षण अस्पताल सञ्चालन गर्दै आए पनि मणिपाल समूहले पोखराकै बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेजका नारायण पौडेलसँग ‘सेयर पर्चेज एग्रिमेन्ट’ गरेको […]
पोखरा । साढे दुई दशकदेखि पोखरामा भारतीयको निजी लगानीमा सञ्चालन हुँदै आएको मणिपाल मेडिकल कलेज बिक्री भएपछि यसका बारेमा विभिन्न चर्चा चलिरहेको छ । पोखराको व्यावसायिक घराना बतास अर्गनाईजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेलले फुलबारीस्थित मणिपाल शिक्षण अस्पताल खरिद गरेपछि बहस सतहमा आएको हो ।एकथरीले मणिपालबाट भारतीयहरु बाहिरिएपछि त्यो सम्पत्ति स्वतः नेपाल सरकारको हुने तर्क गरिरहेका छन् भने अर्काथरीले सम्झौता अवधि बाँकी नै भएकाले भारतीय कम्पनी बाहिरिए पनि उनीहरुले सम्झौता अवधिसम्म आफूले चा
मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) लि.ले पोखरामा सञ्चालन गरेको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले अस्पतालको स्वामित्व लिएका...
१० भदौ, पोखरा । भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज […]