मणिपाल अस्पतालमा डाक्टर, नर्स र विद्यार्थीलाई तीन हप्ते अतिरिक्त क्रियाकलाप

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सले त्यहाँ अध्ययनरत करिब ८ सय विद्यार्थी, डाक्टर तथा नर्सलाई आगामी ६ साउनदेखी तिन हप्तासम्मका लागि अतिरिक्त क्रियाकलाप आयोजना गर्ने भएको छ । कलेजका निर्देशक डा....

सम्बन्धित सामग्री

विद्यार्थीलाई ग्लोबल आइएमइको डिजिटल साक्षरता

पोखरामा चलिरहेको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजिटल साक्षरता कार्यक्रम भएको छ। शब्दको उत्सव, स्रष्टाको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजिटल साक्षरता प्रदान गरिएको हो।...

शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा…

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन् । विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको […]

विद्यार्थीलाई खुवाइयो जुकाको औषधि

सिमकोट – दक्षिणी क्षेत्रका दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई जुकाको औषधि खुवाइएको छ। विद्यार्थीलाई जुकाको कारण लाग्ने रोगबाट बचाउन यो औषधि खुवाइएको हो। ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले गाउँपालिकाका दुई वटा विद्यालयका ६ वर्षभन्दा माथिका सबै विद्यार्थीलाई जुकाको औषधि खुवाइएको बताए। बर्खा लागेपछि फोहोर पानी, काँचा फलफूललगायत प्रयोगले विद्यार्थीलाई जुकाबाट लाग्ने […]

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ।

उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

भोजपुर : विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिका भरिका उत्कृष्ट अंक ल्याउने नौजना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत एक लाख रुपैयाँ वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका चारवटा विद्यालयमा कक्षा ५, ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पुरस्कृत गरिएको हो।सानोदुम्मा मावि सोनोदुम्मा, तिवारी भञ्ज्याङ माध्यमिक विद्यालय, महादेवी आधारभू

बालिविज्ञानका विद्यार्थीलाई टनेल वितरण

तम्घास, २ पुसः  गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ । सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो । […]

छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। बुधबार कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई सम्मान गरेको हो।...

छात्रवृत्तिसहित नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान

विराटनगरको अरनिको कलेजले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ। बुधबार कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थीलाई सम्मान गरेको हो।...

तस्वीर–विद्यार्थीलाई जोत्न सिकाइँदै

तनहुँको व्यासनगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गोरु जोत्न सिकाइँदै । नेपालीहरुको परम्परागत शैलीका कला, सीप र संस्कृतिको संरक्षण गर्न विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा प्रदान गरेको हो । तस्वीर : रासस