बाँके : सम्बन्धविच्छेदका मुद्दा टुंग्याउन नसकेपछि स्थानीय तहको न्यायिक समितिले अदालतमा पठाउने गरेका छन्। मुद्दा दायर गर्नेले मिलापत्र गर्न नमानेपछि स्थानीय तहले सम्बन्धविच्छेदका मुद्दा अदालतमा पठाउने गरेको हो।
डुडुवा गाउँपालिकाको न्यायिक समितिमा आएका सम्बन्धविच्छेदका सात वटा मुद्दा मध्...