तनहुँ : जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता भएको छ। आर्थिक वर्ष ०७८\७९ मा अदालतमा सम्बन्धविच्छेदका ९३७ मुद्दा दर्ता भएको हो । कुल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ। अदालतले सो वर्ष ६८६ सम्बन्धविच्छेदका मुद्दा फर्छयोट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिए। सम्बन्धविच्छेदका २५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष ०७९\८० मा जिम्मेवारी सरेको छ।कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्ब