डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मध्य पूर्वी तटमा डुङ्गा डुबेपछि विभिन्न अफ्रिकी देशका ११ जना कागजातबिहीन आप्रवासीको उद्धार गरिएको छ । यसअघि उत्तरी ट्युनिसियाको सामुद्रिक तटमा आप्रवासी […]

सम्बन्धित सामग्री

लेबनानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या शनिवार बढेर ९४ पुगेको अधिकारीहरूले बताएका छन्।

लेबनानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

सेप्टेम्बर २४ (एपी) सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या शनिबार बढेर ९४ पुगेको अधिकारीहरूले बताएका छन्। सिरियाको सरकारी टेलिभिजन च्यानलका अनुसार शनिबार साँझ बान्यास शहर नजिकै धेरै शव निकालिएको थियो। यसअघि सिरियाली टार्टस सहरको बासेल अस्पतालका प्रमुखले अस्पतालमा २० जनाको उपचार भइरहेको र ६ जना डिस्चार्ज भइसकेको बताएका थिए। लेबनानी […]

डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

लेबनानमा चढेको एउटा डुङ्गा सिरियाको तटमा डुब्दा ५३ आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले शुक्रबार जानकारी दिएको छ ।

डुङ्गा दुर्घटनामा मालीका २२ आप्रवासीको निधन

लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ। सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ।...

लिबियाको समुद्री तटमा डुङ्गा दुर्घटना : मालीका २२ आप्रवासीको निधन

लिबियाको समुद्री तटमा भएका डुङ्गा दुर्घटनाहरुमा मालीका कम्तीमा पनि २२ जना आप्रवासी मृत्यु भइसकेको छ ।  सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुमा तीनजना बालबालिकासमेत रहेका जनाइएको छ । उनीहरुको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासीहरु लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरुको निधन भएको हो । केही महिनायतादेखि आप्रवासी सम्बन्धी राष्ट्रसङ्घीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरुलाई स्वदेश फर्काउन थालिएको छ ।यसरी उद्धार गरी मालीका नागरिकला

डुङ्गा दुर्घटनामा मृत्यु भएका १६ जनाको शव इराकमा ल्याइयो

इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् । शव बोकेको सो विमान उत्तरी इराकको स्वायत्त क्षेत्रको राजधानी अर्बिलमा बिहान करिब २ बजे आइपुगेको थियो । ती शवहरुलाई विमानबाट एम्बुलेन्समा स्थानान्तरण गरी उनीहरूको गृहनगर दरबन्दीखान, रान्या, सोरान […]

ग्रीसमा आप्रबासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको मृत्यु

एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। मृत्यु हुनेमा एक शिशु पनि छन्।ग्रीक सञ्चारमाध्यमले शनिबार जनाए अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो। यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समूहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो।उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ। ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । न

बेलायततर्फ गइरहेका २७ शरणार्थीको डुङ्गा दुर्घटनामा मृत्यु

एजेन्सी, ९ मङ्सिर। बेलायततर्फ गइरहेका २७ शरणार्थीको समुद्रमा डुङ्गा दुर्घटनामा परी मृत्यु भएको छ। फ्रान्स र बेलायत छुट्याउने समुद्री क्षेत्रमा उनीहरु चढेको डुङ्गा दुर्घटना भएको हो। दुर्घटनासँगै फ्रान्स र बेलायतको उद्धार टोली उक्त क्षेत्रमा खटाइएको बुझिएको छ । फ्रान्सले उक्त डुङ्गा दुर्घटनामा सम्बन्ध रहेको हुन सक्ने आशंकामा चारजनालाई पक्राउ गरेको छ। बेलायती पत्रिका टाइम्सका अनुसार […]

ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो

रियो दि जेनेरियो । ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको सुरक्षा अधिकारीले बिहीबार बताएका छन् ।