डुङ्गा दुर्घटनामा मृत्यु भएका १६ जनाको शव इराकमा ल्याइयो

इङ्गल्याण्ड पुग्ने क्रममा च्यानलमा डुङ्गा डुबेर मृत्यु भएका १६ जनाको शव आइतवार बिहान इराकी कुर्दिस्तानमा फिर्ता ल्याइएको छ । परिवारजनले शव पर्खिरहेका एएफपी फोटोसमाचारदाताले बताएका छन् । शव बोकेको सो विमान उत्तरी इराकको स्वायत्त क्षेत्रको राजधानी अर्बिलमा बिहान करिब २ बजे आइपुगेको थियो । ती शवहरुलाई विमानबाट एम्बुलेन्समा स्थानान्तरण गरी उनीहरूको गृहनगर दरबन्दीखान, रान्या, सोरान […]

सम्बन्धित सामग्री

उदयपुर जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उदयपुरको बेलका नगरपालिका– ७ मा भएको जीप दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ।

बेथानचोक दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

काभ्रेको बेथानचोक–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । दुई दर्जनभन्दा बढी घाइते छन् ।  घाइतेहरूको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।...

नर्स महर्जनको दुर्घटनामा मृत्यु

ग्रिनसिटी अस्पतालमा कार्यरत एक स्टाफ नर्सको दुर्घटनामा मृत्यु भएको छ। महानगरीय प्रहरी प्रभाग कार्यालय टोखाका अनुसार २६ वर्षीया रोजिना महर्जनको मृत्यु भएको हो।

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

पोखराबाट जोमसोमका उडेको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ।

मलामी सवार बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा  बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । घटनामा घाइतेहरूलाई पाल्पाको प्रभावमा उपचारको लागि ल्याइँदै छ । बस बाटोबाट करिब ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ । बाटो चिप्लो हुँदा बस दुर्घटना भएको

माओवादी रुपन्देहीका इन्चार्ज बन्जाडेको सडक दुर्घटनामा मृत्यु

नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज राम प्रसाद बन्जाडेको सडक दुर्घटनामा मृत्यु भएको छ । मंगलबार राति बसले ठक्कर दिएर गम्भीर घाइते भएका बन्जाडेको उपचारका क्रममा बुधबार बिहाज मृत्यु भएको माओवादी...

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ।

गस्तीमा रहेका निकुञ्जका कर्मचारीको दुर्घटनामा मृत्यु

बुटवल : बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। निकुञ्जको खैरीपोष्टमा कार्यरत गेम स्काउट रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। बमले चलाएको भे १० प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत् शम्शेरगंज र मुगुवा खोलाको बीचमा…

भारतबाट नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु

भारतबाट नेपाल फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।