लेबनानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

सेप्टेम्बर २४ (एपी) सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या शनिबार बढेर ९४ पुगेको अधिकारीहरूले बताएका छन्। सिरियाको सरकारी टेलिभिजन च्यानलका अनुसार शनिबार साँझ बान्यास शहर नजिकै धेरै शव निकालिएको थियो। यसअघि सिरियाली टार्टस सहरको बासेल अस्पतालका प्रमुखले अस्पतालमा २० जनाको उपचार भइरहेको र ६ जना डिस्चार्ज भइसकेको बताएका थिए। लेबनानी […]

सम्बन्धित सामग्री

लेबनानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको संख्या शनिवार बढेर ९४ पुगेको अधिकारीहरूले बताएका छन्।

ग्रीसमा आप्रबासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको मृत्यु

एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति शरणार्थी डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ। मृत्यु हुनेमा एक शिशु पनि छन्।ग्रीक सञ्चारमाध्यमले शनिबार जनाए अनुसार चार दिनको अन्तरालमा ग्रीक पानीमा भएको यो तेस्रो दुःखद घटना हो। यसअघि ग्रीसको हेलेनिक कोष्ट गार्डले एजियन समूहको एन्टिकिथेरा टापुमा बिहीबार डुबिरहेको शरणार्थी र प्रवासी डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको जनाएको थियो।उत्त घटनामा परी घाइते भएका ९० यात्रुको उद्धार गरिएको छ। ग्रीसका अधिकारीहरूले फोलेगान्ड्रोस टापु

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएका छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना(इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६० माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो । न

थाइल्याण्ड डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो, १६ बेपत्ता

२३ असार, काठमाडौं । दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार भएको दुर्घटनाका कारण १६ जना चाइनिज पर्यटक हराइरहेको सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको …