काठमाडौं । रुसको नियन्त्रणमा रहेका केही क्षेत्र पुनः आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ । युद्ध सुरु भएको १ सय ९६ दिनसम्म आईपुग्दा युक्रेन आफ्नो भुमि फिर्ता लिन संघर्षरत छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई “सुखद समाचार“ को संज्ञा दिनुभएको छ । यद्यपी […]