मोरङ – विराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परीक्षण सफल भएको हो ।
बथनाहा–कटहरी १८ किलोमिटर दूरीमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परीक्षण गरिएको थियो । रेल मार्गको परीक्षणसँगै बथनाहा–बुधनग...