अगस्ट महिनाको १५ तारिखका दिनसम्म ३४ प्रान्तमध्ये कुनै एक प्रान्तीय राजधानी कब्जामा लिन तालिबान सफल भएको थिएन । विगत तीन साताभन्दा कम अवधिमा तलिबानले उसले ६ वर्ष लामो २० वर्षपूर्वको शासनकालमा भन्दा बढी भू–भाग कब्जा जमाइसकेको छ ।
तालिबानले मुल्हाह अब्दुल घानी बरदारको नेतृत्वमा सरकार गठन गर्दै छ । यतिखेर उसले ३३ प्रान्तहर…