एमालेका सदनदेखि सडक तताउनेसम्मका एजेन्डा

काठमाडौं :  नेकपा एमालेको केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै छ।  पार्टी कार्यालय च्यासलमा बैठक विहान ११ बजे बस्ने महासचिव शंकर पोखरेलले जानकारी दिए।एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ। केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको हो। एमालेले बैठकमा पेस हुने ६ वटा एजेण्डा तय गरेको छ।सचिवालयको निर्णय र सुझाव अनुसार केन्द्रीय कमिटी बैठकमा पेस हुने मुख्य ६ वटा एजेण्डा तय

सम्बन्धित सामग्री

आर्थिक मुद्दालाई एजेन्डा बनाउन परिसंघको माग

नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले राजनीतिक दलहरूले आर्थिक मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा यस्तो बताएका हुन्।...

सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो

काठमाडौं, असार १५ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एजेन्डा बोकेर हिँडेको एमालेका लागि तत्काल उक्त सम्भावना टरेको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवालाई प्रधानमन्त्रीको प्रस्ताव […]

जनतालाई भ्रममा नपार्न कांग्रेस नेता थापाकाे चेतावनी

भक्तपुर – कांग्रेसबाट प्रतिनिधिसभा भक्तपुर-२ का उम्मेदवार दुर्लभ थापाले चुनावको समयमा विकासको एजेन्डा उठाएर जनतालाई भ्रममा नपार्न एमालेका प्रतिस्पर्धी महेश बस्नेतलाई चेतावनी दिएका छन्। रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अन्य समयमा चुप लागेर बस्ने र चुनावका समयमा सधैं जसो साना-तिना विकासका एजेन्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम गलत भएको बताए। नीति निर्माणको […]

विकास र समृद्धिकाे एजेन्डा एमालेसँग मात्र छ : रायमाझी

रोल्पा – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी ओरालो लागेको पार्टी भएको टिप्पणी गर्नुभएकाे छ ।  प्रेस चौतारी रोल्पाले आज बुधवार लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता रायमाझीले अहिलेको समयमा एजेन्डा भएको पार्टी एमाले मात्र भएको बताउनुभयाे । ‘विकास र समृद्धिको एजेन्डा एमालेसँग मात्र छ’, उहाँले भन्नुभयाे, ‘एमाले विकासको पक्षमा छ भने अरू विनाशको पक्षमा छन् ।’ माओवादीतर्फ सङ्केत गर्दै नेता रायमाझीले भन्नुभयाे, ‘कुनै–कुनै पार्टीहरू ओरालो यात्रामा छ...

आफूले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको ओलीको दाबी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक विकासलाई राष्ट्रिय एजेन्डा बनाएको दाबी गरेका छन्।आइतबार उद्योगी व्यवसायीहरुसँगको छलफलमा ओलीले मानिसको मथिङ्गल हल्लिने गरी विकास गरेको दाबी पनि गरे। उनले भने,‘हाम्रो पार्टी पहिलो हो जसले सरकारमा गएपछि आर्थिक एजेन्डालाई प्रमुख बनायो। यी खास विषयमा चर्चा हुँदैन्थ्यो, यसलाई हामीले राष्ट्रिय विषय बनायौँ। मानिसको मथिङ्गल हल्लिने कुरा पनि भए।’ओलीले हालको सरकारले बजेट संशोधन गरेर अनावश्यक फुर्तिफार्ति देखाएको सम

देउवा-ओली भेटवार्ताको एजेन्डा के के ?

काठमाडौं, १४ फागुन । एमसीसी अनुमोदनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको सर्तहरुबारे प्रधानमन्त्री शेरबहादुर देउवाले महत्वपूर्ण छलफल गर्दैछन् । उनी बालकोट पुगेर ओलीसँग अपरान्ह निर्णायक छलफलमा जुट्ने बुझिएको छ । देउवाले ओलीका मान्न सकिने सर्तबारे यसअघि नै जानकारी गराइसकेको बुझिएको छ । ओलीले सभामुख अग्निप्रसाद सापकोटाको बर्हिगमन, माधवकुमार नेपालसहित १४ सांसदलाई हटाउन […]

राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो : शंकर पोखरेल

काठमाडौं : सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको भएको आरोप लागेका छन्। उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति दिएका बेला पोखरेलले जुन कुराको विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति भएको बताएका छन्। उनले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार लेखेका छन्, ‘जसपाका कतिपय नीतिसँग हाम्रा विमति हिजो पनि थिए र आज पनि छन् नै। आज जुन कुराको

ओली-देउवा छलफलमा के के छ एजेन्डा

काठमाडौं, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । भेटमा दुवै पक्षका प्रभावशाली नेताहरु सहभागी छन् । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई लिएर देउवा निवास पुगेका […]

हिन्दु सेन्टिमेन्ट तान्दै केपी ओली, राप्रपाबाट फुत्किँदै एजेन्डा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले जबरजस्तरुपमा अघि सारेको हिन्दुत्वको एजेन्डा फुत्किने खतरा देखिन थालेको छ । राप्रपाको एजेन्डा एमाले अध्यक्ष केपी ओलीले खोस्न खोजेको भन्दै राप्रपाका नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय एकपछि अर्को गर्दै हिन्दु जनमतलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि गर्दै आएपछि पछिल्लो राप्रपा सशंकित मात्रै बनेको छैन, सो पार्टीका जिम्मेवार नेताले सार्वजनिकरुपमै कटाक्ष गर्न थालेका छन् ।यसै सा