सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो

काठमाडौं, असार १५ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने एजेन्डा बोकेर हिँडेको एमालेका लागि तत्काल उक्त सम्भावना टरेको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवालाई प्रधानमन्त्रीको प्रस्ताव […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकार ढल्ने सम्भावना

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएसँगै कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिमको सरकार ढल्ने भएको हो।केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरू बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिँद

कांग्रेस नेता पौडेल भन्छन्, ‘सरकार परिवर्तनको सम्भावना बढ्यो’ (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टी सरकार परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्ने सम्भावना बढेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारप्रति व्यापक असन्तुष्टि बढेकाले आफूहरु सरकार परिवर्तनको निष्कर्षमा पुग्ने सम्भावना रहेको बताएका हुन् । ‘सरकार […]

सरकार ढल्ने सम्भावना छैन : मन्त्री शर्मा

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । शुक्रबार संवाद डबलीमा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भनिन् “गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजिनामा दिनु हुन्छ न सरकार ढल्ने कुनै सम्भावना छ ।” संसदबाहिर कुनै कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर […]

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  राष्ट्रिय राजनीति’bout पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए । अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठन’bout भने कुनै पनि छलफल […] The post तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन : माधव नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना छैन : माधव नेपाल

१३ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म त्यस्तो सम्भवाना देखिरहेको छैन ।’ उनले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताए। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर […]

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयस

गण्डकीमा प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना

काठमाण्डाै - गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको सम्भावना रहेको छ । प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजाे नै ३१ जना प्रदेश सभा सदस्य आफैँ उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेशप्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेप...

सरकार गठनको सम्भावना टर्दै गएको कांग्रेस–माओवादीको निष्कर्ष

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो । एक […]

गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना, निर्णायक पार्टीका सांसद अनुपस्थित

पोखरा : गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार टिक्ने सम्भावना देखिएको छ। प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा निर्णयक मानिएको पार्टीका एक सांसद र एक स्वतन्त्र सांसद अनुपस्थित भएपछि सरकार टिक्ने सम्भावन देखिएको हो।बुधबार दोस्रो पटकको प्रदेशसभा बैठक ४:३० का लागि बोलाइएको छ। यस बैठकमा प्रदेश सरकारमा नयाँ सरकार बन्ने या वर्तमान सरकार टिक्ने भन्ने कुराको छिनोफानो हुनेछ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनेछ।प्रदेश सभाको विश