काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाइसकेका दलहरु प्रत्यक्षतर्फका उम्मेदवार छनौटको आन्तरिक तयारीमा जुटेका छन् । सत्तारुढ दलबीच सिटको भागबण्डा हुन बाँकी रहेका कारण कुन निर्वाचन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय लिन गठबन्धनभित्रका दलहरुलाई सकस देखिएको छ ।मधेसवादी भनिएका दलहरु पनि उम्मेदवार चयनमा अलमल गरिरहेका छन् । सत्तारुढ गठबन्धनमा रहेका दल आफूले पाउने भागबण्डा तय भइसकेपछि उम्मेदवार छान्ने प्रक्रियामा प्रवेश गर्ने तरखरमा रहँदा
आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति गरेका सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको मापदण्डमा भने अलमल छ । पाँच दलका नेता सम्मिलित कार्यदलले पटक पटक बैठक बसेर छलफल गरे पनि सिट बाँडफाँटको मापदण्ड के हुने भन्नेमै सहमति जुटाउन सकेको छैन ।
सत्ता गठबन्धनमा अलमल र विवादका कारण मोरङमा चुनाव प्रचारप्रसार सुस्त बनेको छ । यस्तै स्थानीय स्तरमा गठबन्धनले घोषणापत्र समेत निर्माण गर्न सकेका छैन । विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको नेपाली काँग्रेसले अझै घोषणापत्र सार्वजनिक गर्न सकेको छैन । गठबन्धन दलकै अन्य घटक जनता समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले घोषणा पत्रलाई अन्तिम रुप दिन सकेका छैनन् । एमालेले भने आफ्ना प्राथमिकतासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेर प्रचारप्रसारलाई तिव्रता दिन थालिसकेको छ &
काठमाडौं : स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्तारुढ दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका छन्। उम्मेदवार चयनको मोडालिटी तय गर्न नसक्दा दलहरु उम्मेदवार चयन प्रक्रियामा अलमलमा परेका हुन्। मतदानका लागि एक महिनाको समय मात्र बाँकी रहँदा नेतृत्वको अलमलले चुनाव प्रचारप्रसारको काम समेत रोकिएको छ। गठबन्धनमा आबद्ध दलहरुले निर्वाचनको तयारीका लागि भन्दै गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समिति निरन्तर छलफलमा समेत जुट्न सकेको छैन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र
काठमाडौँ – पाँचदलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ। संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो। तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे छलफल गर्न पाएको छैन। समितिलाई संयन्त्रहरूले पठाएको गठबन्धनका दलहरूको वस्तुस्थितिसहितको प्रतिवेदनलाई अध्ययन गरी […]
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस आफैंमा निर्वाचन’bout स्पष्ट विचार बनाउन नसक्दा यसले गठबन्धनमा अन्योलता सिर्र्जना गरेको छ । गठबन्धनका अन्य दुई दलमा ओवादी केन्द्र र एकीकृत समाजवादी यसबाट धेरै प्रभावित हुनपुगेका छन् । उनीहरू अहिलेसम्म अनिर्णयको बन्दी बनिरहेको अवस्था सिर्जना हुन गएको छ । मिलेनियाच्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित भएपछि नेपाली कांग्रेसमा उत्साह आए पनि उसैको […]
The post गठबन्धनमा देखिएको चुनावी अलमल appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका मुख्य दुई दलले स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री देउवामाथि अहिले नै स्थानीय तह निर्वाचनका लागि कम्फर्टेबल वातावरण नरहेको भन्दै पहिले कानुन संशोधन गरेर केही समयपछि निर्वाचन गर्नतर्फ अघि बढ्न […]
The post घेराबन्दीमा प्रधानमन्त्री: स्थानीय तहकाे निर्वाचनमा अलमल कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक.
८ पुस, विराटनगर। प्रदेश-१ मा मुख्यमन्त्री राजेन्द्र राईको दुई महिने अवधि अलमल र विवादमै रुमलिएको छ । गत कात्तिक १६ गते सरकार गठनपछि सत्तारुढ गठबन्धनमा रहेको नेपाली काङ्ग्रेस र माओवादी केन्द्र महाधिवेशन र सम्मेलनमा केन्द्रित हुँदा मुख्यमन्त्री राई उद्घाटन र सम्बोधनमा व्यस्त भए । सत्तारुढ दुई दलहरु पार्टी गतिविधिमा केन्द्रित हुँदा मुख्यमन्त्री राईले मन्त्री नै […]
हेटौंडा : मुख्यमन्त्रीको भागवण्डा मिलाउन सकस परेको सत्तारुढ गठबन्धनलाई बागमती प्रदेशको मन्त्रालय भागवण्डा पनि पेचिलो बनेको छ।गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार थप पेचिलो बनेको हो। बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको १५ दिन भइसक्दा पनि सरकार सञ्चालनको लागि महत्वपुर्ण मन्त्रालयहरू नै रिक्त छन्। महत्वपुर्ण र मालदार मन्त्रालयमा गठबन्धनमा रहेको सबै दलले दाबी गर्दा ती मन्त्रालय रिक्त रहेका हुन्। उसो, त कुन दलले