सत्ता गठबन्धनको राजनीतिक समितिको बैठक आज पनि बस्दै, स्थानीय र संसदीय चुनावबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा स्थानिय तह र संघीय संसदको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा पहिले संघीय संसद्को निर्वाचन गर्नुपर्ने विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख÷जेठमा संसदीय […]