रिर्पोट नआउदै क्वारेन्टाईनबाट घर पठाईएका ५८ जनामा कोरोना पोजेटिभ

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउपालिकाले क्वारेन्टाईनबाट घर पठाएकाहरुमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गाउपालिकाले कोरोना परिक्षणका लागि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरि एक हप्ता अघि घर पठाएको थियो । कोरोना परिक्षणको रिर्पोट नआउदै घर पठाएका गन्यापधुरा गाउपालिकाका ५८ जना संक्रमण भएको रिर्पोट विहिबार आएपछि गाउपालिका भरि नै सन्त्रास फैलिएको छ । क्वारेन्टाइनमा …

सम्बन्धित सामग्री

एम्बुलेन्समा अस्पताल ल्याइएका सङ्क्रमित सार्वजनिक गाडीमा घर !

कञ्चनपुर – कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । त्यहाँ भारतबाट भित्रिनेहरू लामबद्ध भएर कोरोना जाँच गर्दछन् । एन्टिजेन रिपोर्ट नेगेटिभ आएकाहरू हातमा छाप (कोरोना नेगेटिभ प्रमाणित) हानेर घर पठाइन्छ । तर पोजेटिभ देखिएकालाई त्यहीँ (छुट्टै) राखिन्छ । कोरोना पोजेटिभ देखिएकालाई भीमदत्त नगरपालिले  सञ्चालन गरेको एम्बुलेन्समार्फत अस्पताल लगिन्छ । त्यहाँ होम आइसोलेशन र स्वास्थ्य सुरक्षाका मापदण्डबारे परामर्श गरेर घर पठाइन्छ । सङ्क्रमितहरू के मा गए ? कसरी गए ? स्वास्थ्य सुरक्षा मापदण्ड ...

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

काठमाडौँ– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् । ‘म पनि कोभिड पोजेटिभ […]

रविन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ।उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्विटरमार्फत् दिएका छन्।उनले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस। म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको छु। अहिले सबै ठिकै छ।’अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा

माओवादी केन्द्र प्रदेश २ का सहइन्चार्जलाई कोरोना

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ । कोरोनाको लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो । उनी माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आएका थिए । उनी हिजै काठमाडौँबाट घर फर्किदा बाटैमा कोरोनाको लक्षण देखिएको थियो । राती अलिकति असहज भएपछि मंगलबार बिहान टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको नेता साहले बताए । उनको स्वास्थ्य अवस्था समान्य छ ।

अफगानिस्तानबाट फर्किएकामध्ये एक जनामा कोरोना संक्रमण, बाँकीलाई घर पठाउने तयारी

काठमाडौँ- अफगानिस्तानबाट उद्धार गरी मंगलबार बिहान जजिरा एयरलाइन्सबाट नेपाल ल्याइएकामध्ये एक जनामा कोरोना संक्रमण देखिएको छ। स्रोतका अनुसार सबै एक सय २७ जनामा गरिएको एन्टिजेन परिक्षणमा एक जनामा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएकालाई नेपाली सेनाले चक्रपथस्थित आइसोलेसन सेन्टरमा राख्ने तयारी गरेको छ। बाँकीलाई होम आइसोलेसनमा पठाउने स्रोतले जनाएको छ। जजिराले नेपाली मुलका ९ जना […]

९३ वर्षीया आमाले जित्नुभयो कोरोना

काठमाडौं सिनामंगलकी ९३ वर्षीया सुशीला भुजेलले कोरोना जितेर घर फर्किनुभएको छ ।स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत वैशाख २४ गते पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनले ‘युथ फर नेसन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी […]

कोरोना संक्रमित भएपछि गाउँलेद्वारा लखेटिए ७० वर्षीय वृद्ध

कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए ।२ दिन जिल्ला अस्पतालमा बसेर होम आइसोलेसनमा बस्ने भन्दै घर हिँडेका विक छिमेकी गाउँपालिका मष्टामा आफन्तको घरमा गएका थिए । आफन्तको आस भरोसामा मानेर मष्टा गाउँपालिका वडा नम्बर ६ पुगेका व

९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमणमुक्त

वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की कोरोना संक्रमण मुक्त भएकी छिन् । वैशाख २२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमित भएकी ९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमण मुक्तभएर बिहीबार घर फर्किएकी छिन् ।वीरगन्ज महानगरपालिकाले वैशाख २४ गतेदेखि संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको थियो । कार्कीलाई आईशोलेसनमा आएको […]

उपचारपछि घर फर्किएका कोरोना संक्रमितको मृत्यु

पर्वत : कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु ह

भारतबाट फर्किएका मोरङका ६ जनामा एन्टिजेन पोजेटिभ

८ वैशाख, विराटनगर । भारतबाट घर फर्किएका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिल्लीबाट घर फर्किएका मोरङका ८ मध्ये ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । रोजगारीका लागि दिल्ली पुगेकाहरु भारतमा महामारी फैलिएपछि घर फर्किएका थिए । बुधबार सीमावर्ती क्षेत्र रानीमा राखिएको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्दा ६ जनामा एन्टिजेन पोजेटिभ देखिएको विराटनगर […]