९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमणमुक्त

वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की कोरोना संक्रमण मुक्त भएकी छिन् । वैशाख २२ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमित भएकी ९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमण मुक्तभएर बिहीबार घर फर्किएकी छिन् ।वीरगन्ज महानगरपालिकाले वैशाख २४ गतेदेखि संचालन गरेको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको थियो । कार्कीलाई आईशोलेसनमा आएको […]