चुनाव प्रचार प्रसार गर्दै कार्यकर्ता

नेपाली काग्रेसको १४ औं महाधिवेशनको अवसरमा  प्रदर्शनी मार्ग  भृकुटीमण्डपमा शनिबार चुनाबको प्रचार प्रसार गर्दै कार्यकर्ताहरु । तस्विर,रासस

सम्बन्धित सामग्री

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

काठमाडौँ – डडेलधुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले आफूलाई चुनाव प्रचार प्रसार गर्न प्रशासनले रोक लगाएको बताएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न गुल्मीबाट डडेलधुरा पुगेका ढकालले माइकिङ गरेर प्रचार गर्न प्रशासनले रोक लगाएको दाबी गरेका छन्। उनले आफूलाई हर्क साम्पांङले जसरी प्रचार गर्न नदिइएको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल ट्वीटरमा […]

राजनीतिक दल तथा उम्मेदवारहरुले आजदेखि चुनाव प्रचार प्रसार गर्न पाउने

काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले आज बिहीबारदेखि चुनाव प्रचार प्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले यस पटकदेखि मतदानको १७ दिन अघिदेखि मात्रै चुनाव प्रचार प्रसार गर्न पाउने आचार संहिता लागू गरेकाले बिहीबारदेखि मात्र दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका लागि जुलुस, आमसभा […]

आफू राम्रो र अरू नराम्रो भनि प्रचार–प्रसार गर्न पाइँदैन: आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्णरूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ ।राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचार–प्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि […]

स्थनीय तहका पदाधिकारीलाई चुनाव प्रचार प्रसार नगर्न निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार नगर्न निर्देशन दिएको छ। बुधबार आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचन आचार संहिता २०७९ ले स्थानीय तहका कार्यपालिकाका सदस्यले प्रचार गर्न नपाउने उल्लेख भएकाले त्यसो नगर्न भनेको हो। प्रचार गर्न चाहने कार्यपालिका सदस्यले सरकारी स्रोत साधनको प्रयोग नगरी […]

नारायणकाजीले आयोगलाई भनेः मन्त्रीले चुनाव प्रचार गर्न नपाउने कुरा गलत छ

काठमाडौँ – सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीलाई चुनाव प्रचार–प्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन्। बहुदलीय राजनीतिक प्रणालीमा नेताहरु नै मन्त्री हुने हुनाले उनीहरुले निर्वाचनको प्रचार–प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन निर्वाचन आयोगसँग उनको […]

चुनाव प्रचार प्रसार तुलनात्मक रुपमा शान्तिपूर्ण : जियोक

२७ वैशाख, काठमाडौं । आमनिर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले उम्मेदवार मनोनयनदेखि प्रचारप्रसारको अन्तिम दिनसम्मको स्थिति शान्तिपूर्ण रहेको बताएको छ । जियोक नेपालले मंगलबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै छिटफुट घटनाबाहेक राजनीतिक दलहरु स्वस्थ प्रतिस्पर्धामा रहेको निष्कर्ष निकालेको हो । ‘विगतको तुलनामा राजनीतिक दलहरूका कार्यकर्ता कम आक्रामक हुँदै गएका कारण मतदाताहरुले सुरक्षित महसुस गरेको पाइएको छ’ […]

नागरिक उन्मुक्ति पार्टीको चुनाव प्रचार-प्रसार समिति गठन

नागरिक उन्मुक्ति पार्टी जानकी गाउँ कमिटीले स्थानीय तहको निर्वाचन २०७९ का लागि १ हजार १ सय ११ सदस्यीय चुनाव प्रचार प्रसार मुल समिति गठन गरेको छ । गाउँ कमिटीको बैठकबाट ललित ताम्रकारको संयोजकत्वमा चुनाव प्रसार मुल समिति गठन गरेको हो । मुल समितिले जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीलाई जिताउन विभिन्न खालको प्रचार प्रसार रणनीति बनाएर जनतासित मत माग्ने जनाएको छ । प्रचार प्रसार मुल समितिले गाउँपालिकाका विभिन्न स्थानमा सभा तथा भेटघाट लगायतका कार्यक्रम गर्ने बताइएको छ । त्यसैगर

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले संयुक्त प्रचार–प्रसार संयन्त्र बनाउने

बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव प्रसार संयन्त्र बनाउने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउनका आग्रह गर्ने निर्णय पनि […]