आफू राम्रो र अरू नराम्रो भनि प्रचार–प्रसार गर्न पाइँदैन: आयुक्त भण्डारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता पूर्णरूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ ।राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचार–प्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आचारसंहीता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अगाडीदेखि […]