प्रधानमन्त्री कपको दुवै सेमिफाइनल त्रिवि मैदानमा हुने

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमै हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले यसअघि सार्वजनिक गरेको खेल तालिकाअनुसार सेमिफाइनल दुई खेल कात्तिक २४ गते एकै दिन फरक मैदानमा हुने थियो । तर, मूलपानी मैदानमा हुने दोस्रो सेमिफाइनल खेल त्रिवि मैदानमा सार्दै एक दिन […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह

टी–२० विश्वकप छनोट : नेपालले सबै खेल त्रिवि मैदानमा खेल्ने

काठमाडौं : नेपालले कात्तिक १३ गतेदेखि २० गतेसम्म हुने आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गतका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्ने भएको छ।नेपालको समूह चरणका सबै खेल त्रिवि क्रिकेट मैदानमा हुने तालिका सार्वजनिक भएको हो।नेपालले पहिलो खेल कात्तिक १३ गते सिंगापुरसँग खेल्नेछ भने दोस्रो खेल मलेशियासँग कात्तिक १४ गते र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग टीयू मैदानमा खेल्नेछ।दुई समूहका शीर्ष दुईमा रहने टोलीले कात्तिक १७ मा सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल

वर्षा रोकिएपछि पुनः सुरु भयो नेपाल र कुवेतबीचको खेल, ओभर घटाइयाे

वर्षा कारण एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षा रोकिएपछि खेल पुनः सुचारु भएको हो।...

मूलपानी मैदानमा पहिलो ओडीआई हुने

१५ वैशाख, काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको आतिथ्य गर्ने भएको छ । नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ । प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु […]

एसीसी प्रिमियर कप - नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ । आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह 'बी' काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह 'ए' काे विजेता बनेकाे थियाे ।यस्तै अर्काे सेमिफाइनलमा समूह 'बी' काे विजेता यूएईले समूह 'ए' काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे...

त्रिवि मैदानमा बलरको दिन

१४ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा खेलेका सबै ३ खेल हारेको कतारसँग सेमिफाइनल पुगिसकेको नेपालको खेल सहज हुने अपेक्षा थियो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेल नेपालले ६८ रनको अन्तरले जित्यो, तर त्यो जितको प्रदर्शन अपेक्षा अनुसारको भएन । अघिल्ला तीन खेलको नतिजाले सेमिफाइनलमा पुगिसकेको नेपालले ६ वर्षअघि आईसीसीको एसोसिएट सदस्य पाएको […]

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल : पुलिस र आर्मी खेल्दै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार हुँदैछ। नेपाल पुलिस र त्रिभुवन आर्मीले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। आजको विजेताले उपाधिको लागि सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार भएको खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। […]

प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल आज

काठमाडौं  :  प्रधानमन्त्री कप  टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुुँदैछन्। त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध खेलिरहेको छ। टस जितेर पुलिसले ब्याटिङ गर्ने भएको छ।  पुलिस समूह ‘ए’को विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। बागमती भने समूह ‘बी’को उपविजेता टोली हो। पुलिसले समूह चरणमा सतप्रतिशत नतिजा निकालेको थियो। बागमती प्रदेश भने एपीएफसँग पराजित भएको

प्रधानमन्त्री कपमा आज सेमिफाइनलका दुई खेल हुँदै

काठमाडौँ – प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी-२० प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनल खेलमा समूह‘ए’को विजेता नेपाल पुलिस क्लब र समूह‘बी’को उपविजेता बाग्मती प्रदेश भिड्नेछन् । बाग्मती तीन खेलमा जित र एक खेलमा हार बेहोर्दै सेमिफाइनल पुगेको हो । दोस्रो खेलमा समूह‘बी’को विजेता टोली एपीएफ र समुह‘ए’को उपविजेता […]