काठमाडौँ – त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ । एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा बिहीबार नेपालले टस जितेर फिल्डिङ गरेको हो । यूएईमा क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेलेका नेपाल र पीएनजीले नेपालमा पनि एकदिवसीय सिरिज खेल्दैछन् । सिरिजमा नेपाली राष्ट्रिय टोलीको कप्तानमा सन्दीप लामिछानेलाई निरन्तरता दिइएको छ। […]