नेपालले पीएनजीसँग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल त्रिवि मैदानमा खेल्ने

२२ फागुन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवान्यु गिनीसँग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले पीएनजसँग आगामी चैत ११ र १२ गते घरेलु मैदानमा दुई खेल खेल्ने भएको हो । दुवै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकवणात्मक टी२० श्रृंखलाअघि […]

सम्बन्धित सामग्री

विश्व क्रिकेट लिग-२ का लागि नेपाली क्रिकेट टोली घोषणा

रोहित पौडेलको कप्तानीमा नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि सोमबार अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

पहिलोपटक आयरल्यान्डसँग ओडीआई खेल्दै नेपाल

काठमाडौं, १८ असार । नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत पहिलो पटक भोलि(मंगलबार) आयरल्यान्डसँग खेल्दैछ। खेल भोलि दिउँसो पौने १ बजेदेखि जिम्बावेको हरारेमा सुरू हुनेछ। नेपाल र आयरल्यान्ड पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेका हुन्।

यूएईलाई नेपालले दियो ब्याटिङको निम्तो

काठमाडौं : जिम्बावेमा अहिले नेपाल र यूएईबिच खेल भइरहेको छ। विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत भइरहेको खेलमा नेपालले टस जित्दै युएईलाई ब्याटिङको निम्तो दिएको छ। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा पछिल्ला ४ महिनामा नेपाल र यूएई छैटौँ पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन्। भारतमा हुने विश्वकपको होडबाट दुवै टोली बाहिरिसकेको छ। आजको…

मूलपानी मैदानमा पहिलो ओडीआई हुने

१५ वैशाख, काठमाडौं । एसिया कप क्रिकेटको छनोट प्रतियोगितामा रुपमा जारी एसीसी प्रिमियर कपअन्तर्गत शनिबार दुई सेमिफाइनल खेल हुँदा नेपालको अर्को एउटा मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको आतिथ्य गर्ने भएको छ । नेपालमा त्रिवि मैदान कीर्तिपुरमा मात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना गरिँदै आएको छ । प्रिमियर कपको फाइनल प्रवेशका लागि शनिबार एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टिमहरु […]

ओमानका कप्तान मक्सुद भन्छन् : लामो समयपछि खेल्दा नतिजा राम्रो रहेन

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको समूह एमा नेपालसँग पराजित भएपछि ओमानका कप्तान जिसन मक्सुदले लामो समयपछि प्रतिस्पर्धात्मक क्रिकेट खेल्दा सन्तुलित प्रदर्शनमा कमजोरी भएको स्वीकारेका छन् । ओमानले आईसीसी क्रिकेट विश्वकप लिग टूमा अन्तिम खेल सन् २०२२ को जुनमा नेपालसँगै खेलेको थियो । त्यसयता उसले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल शुक्रबार त्रिवि मैदानमा खेलेको हो […]

नेपाल ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै, सन्दीपलाई कीर्तिमान बनाउने मौका

काठमाडौँ- नेपालले शुक्रबार एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दै छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो। ओमानविरुद्ध मैदान उत्रिएसँगै नेपालले आफ्नो ५० औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल पूरा गर्ने छ। खेल बिहान ९ बजे टियु मैदानमा सुरु हुने छ। नेपालले सन् २०१८ को मार्च १५ मा ओडिआई मान्यता […]

भोलिदेखि कीर्तिपुरमा दुई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता

काठमाडौँ- नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघले बिहीबार एक पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। नेपालले पीएनजीसँग शुक्रबार र शनिबार गरी दुई खेल खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसियासहितको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला पनि कीर्तिपुरमै हुँदै छ। […]

रोहितलाई पहिलो कप्तानी सफलता

युजभेन्द्र चाहल र वासिङटन सुन्दरको सात विकेटको साझेदारी तथा कप्तान रोहित शर्माको अर्धशतकीय इनिङको सहयोगमा आइतबार हजारौं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको भारतले वेस्ट इन्डिजविरुद्ध ६ विकेटको जित निकालेको छ।...

नेपालले पपुवा न्युगिनीविरुद्ध आज दोस्रो खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार पपुवा न्युगिनीविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ। खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा अपराह्न सवा चार बजे सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीसँग पहिलो पटक...