२६ असोज, वीरगञ्ज । राजकुमार सदा सप्तरीको सुरुङगा नगरपालिका–७ का बासिन्दा हुन् । उनी बाराको आदर्श कोतवाल गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । उनले यहाँ जागिर गरेको डेढ वर्ष भयो । नेपालमै मुसहर जातिबाट सरकारी सेवामा स्थायी कम्प्युटर अपरेटर बनेका राजकुमारबाहेक अर्को व्यक्ति भेटिएको छैन । सरकारी जागिर खाएपछि समुदायमा राजकुमारलाई हेर्ने दृष्टिकोण नै […]