अमेरिकामा रहेको फाउण्डेशनले दियो छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई एक-एक लाख पुरस्कार

अमेरिकामा रहेको इन्स्पायर नोबल फाउण्डेशनले भारतविरुद्ध छक्का प्रहार गरेका नेपाली क्रिकेटरलाई पुरस्कार रकम प्रदान गरेको छ । त्रिपुरेस्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित कार्यक्रममा फाउण्डेशनले क्रिकेटर सोमपाल कामी र कुशल भुर्तेललाई जनही एक एक लाख रुपैयासहित सम्मान गरेको हो । चलचित्र निर्देशक चन्द्र पन्त अध्यक्ष रहेको फाउण्डेशनले एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलमा प्रत्येक छक्का […]

सम्बन्धित सामग्री

धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने कर छुट दिँदै सरकार

काठमाडौं : सरकारले धुर्मुस-सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा स्तम्भ ५३ (१) लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको सरकारी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।

धुर्मुससुन्तली फाउण्डेशनले भन्यो- ‘चाँडै हिसावकिताव सार्वजनिक गर्छौं’

तर, अपेक्षित जनसहयोग जुट्न नसकेको भन्दै विगत ५ महिनादेखि निर्माण सामग्री उपलब्ध नहुँदा र विभिन्न कम्पनीहरूलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम बढ्दै गएपछि अन्ततः संरचना अन्तर्गतको निर्माण कार्य स्थगित गर्न बाध्य हुनुपरेको फाउण्डेशनले जनाएको छ ।

मुक्तिनाथ फाउण्डेशनले लक्षित वर्गलाई सबलीकरणमा सघाउने

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको मुक्तिनाथ फाउण्डेशनले काम आरम्भ गरेको छ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्तितथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको फाउण्डेशनले जानकारी दिएको छ ।मुनाफा वितरण नगर्ने संस्थाको रूपमा यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा काम अघि बढाएको पनि दाबी गरेको छ । आज (मंगलबार) सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले वि

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल इन्टरनेट फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।  मंगलबार उक्त...

चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।

चौधरी फाउण्डेशनले हस्तान्तरण गर्‍यो १८ आईसीयू वार्ड

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ वटा आईसीयू वार्ड हस्तान्तरण गरेको छ। फाउण्डेशनले सर्वसाधारणको उपचारमा सहज पहुँच बनाउन आईसीयू बनाएर हस्तान्तरण गरेको हो। फाउण्डेशनले गत महिना आईसीयू वार्ड बनाउने घोषणा गरेको थियो।

चौधरी फाउण्डेशनले वीर अस्पताललाई १८ आईसीयू बेड दिने

काठमाडौं। चौधरी फाउण्डेशनले वीर अस्पताललाई स्वास्थ्य सामाग्री दिने भएको छ। कोरोनाको दोस्रो लहरसँग लड्न चाहिने आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरण दिने भएको हो। १८ आईसीयू बेड र अक्सिजन प्लान्ट स्थापना गर्ने बताएको छ। यसैगरी, फाउण्डेशनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा गरेको छ। महामारीको समयमा देशका कर्पोरेट तथा निजी क्षेत्रले सहायता बढाएका छन्।