फ्रान्सका प्रख्यात साहित्यकार तथा नोबेल साहित्य विजेता एनातोले फ्रान्सलाई फ्रान्सेली सरकारले ‘देशकै इज्जत’ भनेर सम्मान गरेपछि उनको मृत्युअघि एउटा पेन्टिङ बनाउन चित्रकार किज भान डोन्जेनलाई जिम्मा दियो। सन् १९२१ मा फ्रान्सेली‑डच यी चित्रकार यसमा सहमत भए। उन...