संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै - Nepal Japan

म्याग्दी बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकाली

सम्बन्धित सामग्री

संरक्षण अभावमा जीर्ण बन्दै धार्मिक सम्पदा

महोत्तरी, २१ चैत । मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षाणको अभावमा जीर्ण बन्दै गएका छन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा योजनाबद्ध पहलकदमी […]

करोडौँ लगानीका होल्डिङ सेन्टर जीर्ण बन्दै

दोधारा चाँदनी (कञ्चनपुर), ६ चैत । कोरोना महामारीका बेला सरकारले निर्माण गरेका ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएका छन् । सरकारले सेना मातहत कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा निर्माण गरेको एक हजार शय्या (बेड) को होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको दुई वर्ष हुँदासमेत प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको हो । महेन्द्रनगरको सालघारी क्षेत्रमा एक […]

संरक्षण नहुँदा जीर्ण बन्दै गएको गर्भा दरबार

गोदावरी : चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ। विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो।सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेका छन्। स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन। स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला न

जीर्ण बन्दै प्राविधिक शिक्षालय

धनकुटा, ४ भदौ । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ तीनवर्षे डोप्लोमा र १८ महिने प्रि–डिप्लोमाको अध्यापन हुँदै आएको छ । जिल्लाको एक मात्र कृषि प्राविधिक पढाइ हुने शिक्षालयका नामले चिनिने यस सो […]

जीर्ण बन्दै नारायणी र‍ंगशाला

वीरगञ्ज – देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै गएको छ। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशला सम्बन्धित निकायको उदासिनताका कारण दिन प्रतिदिन जीर्ण बन्दै गएको हो। करिब १७ कठ्ठामा फैलिएको वीरगञ्जको नारायणी रंगशाला एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। २०४२ सालमा निर्माण भएर प्रयोगमा समेत […]

ऐतिहासिक अमरगढी किल्ला जीर्ण बन्दै

काठमाडौँ,१४ असोज । यहाँ अवस्थित पश्चिम नेपालकै ऐतिहासिक पर्यकीयस्थलको महत्वपूर्ण सम्भावना बोकेको अमरगढी किल्ला जीर्ण बन्दै गएको छ । पर्यटन वर्षका अवसरमा सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तव्यमा परेको अमरगढी किल्ला जीर्ण बनेको छ । द्वन्द्वकालमा नेपाली सेनाको कब्जामा रहेको किल्लामा अहिले छाडेको छ । सेनाले छाडेपछि किल्लाको जीर्ण बन्दै गएको छ । गत वर्ष […]

जीर्ण बन्दै सल्यानका सडक, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

सल्यान : सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन्। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन्। कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जा

जीर्ण बन्दै खुला कारागारका संरचना

बाँकेको गनापुरमा निर्मित खुला कारागारका संरचना जीर्ण बन्दै गएका छन्। नेपालगञ्ज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशक अघि निर्माण भएको खुला कारागारको साढे दुईतले १८ कोठे प्रशासनिक भवन प्रयोगमा नआउदा जीर्ण हुँदै गएको हो। त्यहाँ दुई वर्ष अघि न...

समन्वय अभावमा जीर्ण बन्दै धनकुटाका पर्यटकीय पूर्वाधार

दुवै सरकारको समन्वय अभावले एकातिर करोडौं खर्च गरेर बनाइएका पूर्वाधारहरू जीर्ण बन्दै गइरहेका छन् भने पर्यटकहरूले आवश्यकीय सेवासुविधा पाउन कठिनाइ भइरहेको छ ।

जीर्ण बन्दै रत्न राजमार्ग

सुर्खेत । नेपालगञ्ज–कोहलपुर–वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग जीर्ण बन्दै गएको छ । समयमै राजमार्गको मर्मत सम्भार हु्न नसक्दा जताततै खाल्टाखुल्टी बनेको छ ।विशेषगरी शहर बजार खण्डमा सडकको अबस्था कुरुप बन्दै गएको छ भने ठाउँ–ठाउँमा खाल्टाखुल्टीले सवारी साधन दुर्घटनाको खतरासमेत बढाएको छ ।कालोपत्रे गरिएको लामो समयसम्म पनि राजमार्गको मर्मत सम्भार हुन सकिरहेको छैन । जसका कारण राजमार्गमा दिनदिनै सवारी दुर्घटना हुने गरेका छन् भने यात्रुले हैरानी खेप्नु परेको छ ।यो सडक कर्णाली प्रदेशका लाग