महोत्तरी, २१ चैत । मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षाणको अभावमा जीर्ण बन्दै गएका छन् । हिन्दू, इस्लाम र बौद्ध परम्पराका ऐतिहासिक सम्पदा र स्थल अब खास पर्वमा सम्झना गरिए पनि तिनको संरक्षणमा योजनाबद्ध पहलकदमी […]