जीर्ण बन्दै रत्न राजमार्ग

सुर्खेत । नेपालगञ्ज–कोहलपुर–वीरेन्द्रनगर जोड्ने रत्न राजमार्ग जीर्ण बन्दै गएको छ । समयमै राजमार्गको मर्मत सम्भार हु्न नसक्दा जताततै खाल्टाखुल्टी बनेको छ ।विशेषगरी शहर बजार खण्डमा सडकको अबस्था कुरुप बन्दै गएको छ भने ठाउँ–ठाउँमा खाल्टाखुल्टीले सवारी साधन दुर्घटनाको खतरासमेत बढाएको छ ।कालोपत्रे गरिएको लामो समयसम्म पनि राजमार्गको मर्मत सम्भार हुन सकिरहेको छैन । जसका कारण राजमार्गमा दिनदिनै सवारी दुर्घटना हुने गरेका छन् भने यात्रुले हैरानी खेप्नु परेको छ ।यो सडक कर्णाली प्रदेशका लाग