जीर्ण बन्दै नारायणी र‍ंगशाला

वीरगञ्ज – देशकै दोस्रो ठूलो वीरगञ्जको नारायणी रंगशाला दिन प्रतिदिन जीर्ण हुँदै गएको छ। दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशालाको रुपमा रहेको नारायणी रंगशला सम्बन्धित निकायको उदासिनताका कारण दिन प्रतिदिन जीर्ण बन्दै गएको हो। करिब १७ कठ्ठामा फैलिएको वीरगञ्जको नारायणी रंगशाला एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ। २०४२ सालमा निर्माण भएर प्रयोगमा समेत […]

सम्बन्धित सामग्री

जीर्ण बन्दै नारायणी रंगशाला

वीरगन्ज । काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको रहेपनि सरकारी उपेक्षाका कारण धरासायी बन्दै गइरहेको छ । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालालाई तीनै तहका सरकारले प्राथमिकतामा नराखेका कारण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको हो। रंगशालाको मैदान र प्यारापिट कामै नलाग्ने भएपछि यस क्षेत्रका खेलप्रेमी र खेलाडीले विकल्प खोज्न थालेका छन् । […]

नारायणी नदीमा सिग्नेचर पुल बन्ने

नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुनेभएको छ । ४१ बर्षअघि निर्माण भएको नवलपरासी चितवन जोडने एक मात्र पक्की पुुल जीर्ण बन्दै जान थालेपछि सो ठाउँमा नयाँ सिग्नेचर पुुल निर्माण प्रक्रिया अघि बढाइएको सडक बिभागले जनाएको छ ।