रुस–युक्रेन वार्ता : युद्धविराम भएन, छिट्टै अर्को वार्तामा बस्ने सहमति

आक्रमण रोक्न रुसलाई चौतर्फी दबाब युक्रेनमाथि जल, स्थल र आकाश सबैतिरबाट भइरहेको आक्रमण तत्काल रोकिनुपर्छ  :

सम्बन्धित सामग्री

इजरायली प्रधानमन्त्री नेतन्याहू गाजामा नयाँ युद्धविराम वार्ता गर्न सहमत

गाजा – गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका छन् । हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उहाँले वार्ताका लागि सहमति जनाएका हुन् । वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही […]

गाजा युद्धविरामबारे वार्ता गर्न हमास प्रतिनिधिमण्डल कायरोमा

गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको छ। आधिकारिक सुरक्षा स्रोतले जनाएअनुसार हमासका उपप्रमुख खलिल अल–हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को साता सुरु हुने...

हुथी विद्रोहीसँग युद्धविराम वार्ता गर्न साउदी प्रतिनिधिमण्डल यमनमा

इरान समर्थित हुथी लडाकु समूहसँग युद्धविराम वार्ता गर्न साउदी अरबको एक प्रतिनिधिमण्डल यमनको राजधानीमा पुगेको छ । सन् २०२२ को अक्टोबरमा समाप्त भएको युद्धविराम सम्झौता नवीकरण गर्नेबारे छलफल गर्न साउदी प्रतिनिधिमण्डल ओमान पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । टोलीले ओमानी अधिकारीसहित हुथीको राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मशातसँग भेटवार्ता गर्नेछ । यमन र साउदी अरब दुवैसँग सीमा जोडिएको ओमान संयुक्त राष्ट्र सङ्घको शान्ति प्रयाससँग समन्वय गरी युद्धविरामका लागि सक्रिय रूपमा लागिपरेको छ । साउदी अरब र इरा...

पाकिस्तान तालिवानद्वारा अनिश्चितकालीन युद्धविराम घोषणा

पाकिस्तानकाे तालिवान समूहले पाकिस्तान सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ। अफगानिस्तानको तालिवान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो। दी पाकिस्तानी तालिवान (टिटिपी)ले काबुलमा भएको वार्तामा पर्याप्त प्रगति भएको र अर्को सूचना नभएसम्मका लागि युद्धविराम लम्बिएको जनाएको छ। पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएको छ। टिटिपीले पाकिस्तानको सशस्त्र फौजसँग […]

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो । रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो […]

टर्कीमा रसिया-युक्रेनबिच उच्चस्तरीय वार्ता, युद्धविराम गर्नेबारे जुटेन सहमति

रसियाली विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबिच वार्ता भएको छ। दुई विदेशमन्त्रीबिच टर्कीमा आमनेसामने वार्ता भएको अल जजिराले उल्लेख गरेको छ। वार्ताको टर्किश विदेशमन्त्री मेभलुट काभुसोग्लुले मध्यस्थता गरेका थिए। युक्रेनी विदेशमन्त्री कुलेबाले लाभरोभसँगको वार्ता भइरहँदा २४ घन्टा युद्धविरामको प्रस्ताव राखेका थिए। तर, यस विषयमा दुई पक्षबिच सहमति…

'युद्धविराम उल्लंघन' गरेको रुससँग युक्रेनको वार्ता भोलि

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि सोमबार हुने भएको छ। यसअघि बेलारुसको सीमामा दुईपटक भएका शान्तिवार्ता बिनानिष्कर्ष टुंगिएको थियो। यस पटकको वार्तास्थल भने खुलाइएको छैन। हिजोमात्रै युक्रेनका दुई शहरमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको जनाएको थियो। मारिउपोल र भोल्नोभाखामा मानवीय सहयोगद्वार खुल्ला हुने गरी युद्धविराम घोषणा गरेको भनिए पनि यसको उल्लंघन…

रुस र युक्रेनबीच वार्ता सुरु, युद्धविराम गर्नुपर्ने युक्रेनी प्रस्ताव

रुस र युक्रेनबीच शान्ति वार्ता सुरु भएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण सुरु गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिमण्डलले युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ता सुरु गरेका हुन् ।  युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने बेलारुसको एक क्षेत्रमा भइरहेको दुईपक्षीय वार्ताकाे सुरुमै युक्रेनले युद्धविराम गरेर वार्ता अघि बढाउन आग्रह गरेको बीबीसीले जनाएको छ ।  यसअघि वार्ता टोली पठाउँदै गर्दा पनि युक्रेनी राष्ट्रपतिको कार्यालयले तुरुन्त युद्धविराम र रुसी सेना फिर्ता गर्न चाहेको बताएको थियो । युक्रेनले युद्धविराम र युक्रेनबाट रुसी से...