टर्कीमा रसिया-युक्रेनबिच उच्चस्तरीय वार्ता, युद्धविराम गर्नेबारे जुटेन सहमति

रसियाली विदेशमन्त्री सर्गेई लाभरोभ र उनका युक्रेनी समकक्षी डिमिट्रो कुलेबाबिच वार्ता भएको छ। दुई विदेशमन्त्रीबिच टर्कीमा आमनेसामने वार्ता भएको अल जजिराले उल्लेख गरेको छ। वार्ताको टर्किश विदेशमन्त्री मेभलुट काभुसोग्लुले मध्यस्थता गरेका थिए। युक्रेनी विदेशमन्त्री कुलेबाले लाभरोभसँगको वार्ता भइरहँदा २४ घन्टा युद्धविरामको प्रस्ताव राखेका थिए। तर, यस विषयमा दुई पक्षबिच सहमति…