इजराइल र हमासबीच ६ हप्ता लामो युद्धविरामको तयारी , आजदेखि वार्ता सुचारु हुने अपेक्षा

इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् । मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ । मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए । […]

सम्बन्धित सामग्री

इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः सुरु हुने अपेक्षा

दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

गाजा विषयमा जी-७ को साझा धारणाको खोजी, युक्रेनलाई ‘बलियो समर्थन’को वाचा

जी–७ का विदेशमन्त्रीहरूले बुधबार इजराइल–हमास युद्धमा साझा सहमति बनाउन माग गर्नुभएको छ । उहाँहरूले रुससँगको युद्धमा युक्रेनका लागि आफूहरूको समर्थनमा कुनै कमी नहुने वाचा गर्नुभएको छ । मन्त्रीहरूले टोक्योमा संयुक्त विज्ञप्ति जारी गरेर गाजामा ‘मानवीय विराम’ को आह्वान गर्ने तर युद्धविरामको आग्रह नगर्ने अपेक्षा गरिएको थियो । आफ्नो पछिल्लो व्यस्त मध्यपूर्वको भ्रमणबाट बैठकमा पुग्नुभएका अमेरिकी […]

जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन ब्लिङ्केन जापानमा

टोक्यो, २१ कात्तिक । जी–७ विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मङ्गलबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन जापान आइपुगेका छन् । बैठकमा इजराइल–हमास युद्धको विषयले प्रमुख वर्चश्व पाउने अपेक्षा गरिएको छ । मध्यपूर्वको अतिशीघ्र भ्रमणपछि टोक्योमा दुई दिवसीय बैठकका लागि पुगेका थिए उनले कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् । हमासका लडाकूहरूले अक्टोबर ७ मा गाजापट्टीबाट इजराइलतर्फ गरेको हमलामा […]

इजराइल-हमास युद्ध : अमेरिकासँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स...