प्रियंकाले स्वास्थ्यकर्मीलाई दिइन् ३० हजार जोर जुत्ता

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला केही फरक रूपमा सहयोगमा उत्रिएकी छन् । यसभन्दा अघि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग प्रदान गरिसकेकी अभिनेत्री प्रियंकाले यतिबेला कोरोनाविरुद्ध कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सकहरूका लागि २० लाख जोर विशेष प्रकारको जुत्ता प्रदान गरेकी छन् । अस्पतालमा घन्टौ उत्रिएर काम गर्नुपर्ने र कोरोनाबाट सुरक्षित रहनुपर्ने भएकाले चिकित्सा तथा स्वास्थ्यकर्मीहरूका लागि …

सम्बन्धित सामग्री

बुटवलको डेल्टा कम्प्लेक्समा आगलागीबाट ५० करोडको क्षति भएको संचालकको दावी

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा, खेलकुदका सामग्रीसहित नेपाली लुगा घर, जुत्ता बजार र खाद्यान्नको मार्ट संचालनमा थिए ।

रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन

रसुवा - रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेकाे छ ।  नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला गाडी, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापत राजस्व वृद्धि भएको हो । भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स...

सडकपेटिमा जुत्ता मर्मत गरेरै मासिक ३० हजार

भनिन्छ, जसले कर्मलाई सम्मान गर्छ, कर्मलाई जिम्मेवारीका रूपमा बहन गरेर आफ्नो जीविकोपार्जन गर्छ, लगनशील हुन्छ, कर्मप्रति बफादार हुन्छ, यस्ता मानिसहरूले जीवनमा धेरै प्रगति हासिल गर्न सक्छन् । हाम्रो मुलुक दिन–प्रतिदिन सञ्चार क्षेत्रमा फड्को मारिरहँदा मानिसहरूको दैनिकी जीवनशैली पनि फेरिँदै आइरहेको अवस्था छ । मुलुकमा धेरैभन्दा धेरै पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन पोर्टलजस्ता सञ्चारका साधनले हरेक कुराका […]

जुत्ता मेलामा उपभोक्ताको उत्साहजनक सहभागिताः आयोजक

१५ पुस, काठमाडौं । गत शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दर्शक तथा उपभोक्ताको उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएकाे छ । शनिबार ३० हजार भन्दा बढीले अवलोकन गरेको …

जुत्ता पालिस गरेर कांग्रेस नेताले कमाए ३० हजार

पञ्चायतकालमा बाल कांग्रेस भन्ने संगठन थियो। नेता कृष्णप्रसाद भट्टराईले बाल कांग्रेसलाई स्कुल जानुपर्छ र किताब पढ्नु पर्छ भनेर सम्झाउथे। भट्टराईले यसरी सम्झाउँदा एक बाल कांग्रेसले भनेछन्, 'हामी त गरिब छम्, स्कुल जाउँ भने किताब कापी किन्न पैसा छैन, अनि कसरी पढ्नु?' भट्टराईले ती बाल कांग्रेसलाई भनेछन्, 'त्यसो भए तिमी दिनको एक घन्टा शहरको चोकमा बसेर…