मधेस प्रदेशको बेतिथीः २१ लाखको ट्रयाकसुट र जुता खरिद, कर्मचारीको तलब सभामुखको खातामा

वीरगञ्ज – मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा बेतिथी नै बेतिथी भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणको क्रममा आर्थिक वर्ष २०७७/७८ मा भएका बेतिथीहरू बाहिर आएका छन्। महालेखा परीक्षकको कार्यालयले जारी गरेको मधेस प्रदेश सभाको चौथोँ वार्षिक प्रतिवेदन २०७९ मा प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्रयाक-सुट र जुता खरिद गरिएको […]

सम्बन्धित सामग्री

आन्तरिक आम्दानीमा असफल मधेस सरकार, कर्मचारीको तलब खुवाउन संघकै भर

मधेस प्रदेशको पहिलो पाँचवर्षे कार्यकालमा आफ्नो आन्तरिक आय बढाउन तथा आम्दानीका स्रोेतहरू पहिचान गर्न असफल भएको छ । जसका कारण मधेस सरकारले बजेटको अधिकांश हिस्सा संघमै निर्भर हुनुपरेको छ ।    प्रदेश सरकारले...