पञ्चायतकालमा बाल कांग्रेस भन्ने संगठन थियो। नेता कृष्णप्रसाद भट्टराईले बाल कांग्रेसलाई स्कुल जानुपर्छ र किताब पढ्नु पर्छ भनेर सम्झाउथे। भट्टराईले यसरी सम्झाउँदा एक बाल कांग्रेसले भनेछन्, 'हामी त गरिब छम्, स्कुल जाउँ भने किताब कापी किन्न पैसा छैन, अनि कसरी पढ्नु?' भट्टराईले ती बाल कांग्रेसलाई भनेछन्, 'त्यसो भए तिमी दिनको एक घन्टा शहरको चोकमा बसेर…