भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

सम्बन्धित सामग्री

पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा एक युवक बेपत्ता

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् । बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताउनुभयो । …

‘कर्णाली नदी पवित्र छ, यसलाई पवित्र नै छाडिदेऊ’

दीपालाई आमा र कर्णाली नदी एउटै लाग्छ । 'आमाले आफ्ना सन्तालाई जहिले पनि दिइरहन्छिन् । उनीहरूको खुसी र सुखका लागि बेहिसाब सेवा गरिरहन्छिन् । त्यसरी नै कर्णाली नदीले कर्णालीवासीको सेवा गरिरहेका छ,' उनी भन्छिन्, 'बदलामा हामीले के दियौं ? बस्तीको ढल, सिनो, प्लाष्टिक र फोहारको थुप्रो दिएका छौं ।'

बाढीले कर्णाली नदीको बेताल रुप

काठमाडौँ : नेपालको सबैभन्दा लामो नदी हो, कर्णाली नदी । कर्णालीको शिरानबाट बग्ने कर्णाली नदी सुदूरपश्चिमका तराईका जिल्ला हुँदै भारत पुग्ने गर्छ । हुम्ला र मुगुबाट बग्न सुरु हुने कर्णाली नदी कर्णाली र सुदूरपश्चिम प्रदेश छुट्याउने प्राकृतिक सिमाना पनि हो । हिउँदमा निलो पानी लिएर बग्ने कर्णाली नदी वर्षामा भने बेताल हुने गरेको छ । […]

कर्णाली नदी बढ्दा तटबन्धनको काम प्रभावित

कैलाली : कर्णाली नदी छेउको कैलालीतर्फको भागमा निर्माणाधीन तटबन्धनको काम पानीको सतह बढ्दा प्रभावित भएको छ । बर्दियातर्फको कर्णाली नदीको भागमा तटबन्धन निर्माण गर्न गरिएको पानी डाइभर्सन पानीको बहाव परिवर्तनका कारण कैलालीतर्फको तटबन्धन गर्नुपर्ने क्षेत्रमा पानीको सतह बढेर काम प्रभावित भएको बताइएको छ । वर्षायाम सुरु हुन लाग्दा तटबन्धनको काममा पुगिरहेको अवरोधले कैलालीतर्फको भागमा यस […]

बाढीको उच्च जोखिममा बबई र कर्णाली नदी आसपासका बस्ती

बर्दिया : अविरल वर्षाका कारण बबई र कर्णाली नदी आसपासका बस्ती बाढीको उच्च जोखिममा परेका छन्। असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीको जलमापन केन्द्र चिसापानीमा जलस्तर खतरा तह ११ मिटर नजिक पुगेको छ।जलस्तर बढ्दै जाने पूर्वानुमान रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कताका साथ बस्न जिल्ला विपद व्यवस्थापन समितिले अनुरोध गरेको छ।यसैगरी, बबई नदीको चेपाङ्गमा जलस्तर सतर्कता तह ५ दशमलब ५० मिटर नजिक रहेको छ। पानीको बहाव  बढिरहेकाले तटीय क्षेत्रका सर्वसाधरणलाई

सुख्खा पहिरोले आंशिक रूपमा थुन्यो कर्णाली नदी

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा सुख्खा पहिरो जाँदा कर्णाली नदी आंशिक रूपमा थुनिएको छ । स्वामीकात्तिक - १ मा सुख्खा पहिरोले नदी थुनिए पनि अहिले ओभरफ्लो भएर पानी बग्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोका कारण झण्डै १ किलोमिटरसम्म ताल जमेको प्रहरीले जनाएको छ ।

बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनियो

२६ असोज, काठमाडौं । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको हो । डिएसपी मदनदीप महराले स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर नदी थुनिएको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान […]

भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाण्डाै – जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यस परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।  आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसाेसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानक...

कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न माग

राजापुर सिँचाइ र कर्णाली नदी व्यवस्थापन आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक स्रोत उपलब्ध गराई दिन बर्दियाका जनप्रतिनिधिले सरकारसँग माग  गरेका छन्। बर्दिया निर्वाचन क्षेत्र २ का सङ्घीय सांसद सन्तकुमार थारु...

हुस्सुले ढाकेको कर्णाली नदी

कञ्चनपुर, १२ भदौ: कैलालीको चिसापानीस्थित वर्षाका बेला हुस्सुले ढाकेको कर्णाली नदी ।- तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस