काठमाडौँ : नेपालको सबैभन्दा लामो नदी हो, कर्णाली नदी । कर्णालीको शिरानबाट बग्ने कर्णाली नदी सुदूरपश्चिमका तराईका जिल्ला हुँदै भारत पुग्ने गर्छ । हुम्ला र मुगुबाट बग्न सुरु हुने कर्णाली नदी कर्णाली र सुदूरपश्चिम प्रदेश छुट्याउने प्राकृतिक सिमाना पनि हो । हिउँदमा निलो पानी लिएर बग्ने कर्णाली नदी वर्षामा भने बेताल हुने गरेको छ । […]