इसेवाको दसैँ अफर : १ सय रुपैयाँमै स्कुटर जित्न सकिने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ । योजनाअनुसार इसेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

नमस्ते पेद्वाको बम्पर अफरमा स्कुटर र ल्यापट जित्न सकिने

नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकका लागि विभिन्न अफर र क्यासब्याकका साथ नयाँ अभियान सुरु गरेको छ । यो अभियान २०८० साल असार ४ गतेदेखि सुरु भएको हो । यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन् । अफरको लागि योग्य हुन, प्रयोगकर्ताले कुनै पनि सेवाहरूको […]

हाइलाइफले ल्यायो हात खाली नजाने अफर

हाइलाइफले चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूका लागि बाइक, स्कुटर, ल्यापटदेखि विभिन्न किसिमका उपहारहरू ल्याएको छ । हाइलाइफ ब्रान्डका विभिन्न परिमाणको चिउरा खरिद गर्दा यीसहित हात खाली नजाने गरी विभिन्न किसिमका उपहार लक्की ‘ड्र’मार्फत वितरण गर्ने कम्पनीले जनाएको छ । हाइलाइफका चिउरा बिक्री गर्दा प्रथम उपहारस्वरूप दुईजनाले १५० सीसी क्षमता भएका पल्सर बाइक जित्न […]

दराजको ‘सेल ११:११’ स्किम : सुजुकीका बाइक-स्कुटर किन्दा विशेष छुटको अवसर

काठमाडौं । दराजले ‘सेल ११:११’ स्किममा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने भएका छन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११:११ सेल स्किममा लागु हुने छ | भीजी अटोमोबाइल्स […]

कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफरमा स्कुटर जित्न सकिने

काठमाडौं, ५ असार (कास): बिहीबारदेखि लागू भएको गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ ।यसअफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज […]

आजदेखि कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने

आजदेखि लागू हुने गरेर कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ । यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् । यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने  १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पे

दराजले घोषणा गर्‍यो ‘नयाँ रहर नयाँ अफर’

काठमाडौं (अस) । अनलाइन शपिङ प्लेटफर्म दराजले नयाँ वर्ष लक्षित ‘नयाँ रहर नयाँ अफर’ घोषणा गरेको छ । आगामी २८ चैतदेखि लागू हुनेगरी दराजले नयाँ वर्षको उक्त अफर सार्वजनिक गरेको हो । अफर अन्तर्गत ग्राहकलाई विभिन्न डिलहरू उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । यसअन्तर्गत ५ हजार रुपैयाँसम्मको भौचर, विभिन्न अफर र अनलाइन भुक्तानीमा विशेष छूट उपलब्ध गराइने कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै बम्पर उपहारमा नयाँ ‘यडिया एस–लाइक’ स्कुटर जित्न सकिने बताइएको छ । त्यसका लागि नेपाल बैंक लिमिटेड र दराजबीच यसअघि नै सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्डबाट अग्रिम भुक्तानीमा १० प्रतिशत तथा बढीमा १ हजार रुपैयाँसम्म छूट पाउन सकिनेछ । त्यस्तै क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत तथा बढीमा १ हजार ५०० रुपैयाँसम्म छूट दिइनेछ ।

टीभीएसमा नयाँ वर्ष अफर

काठमाडौं (अस) । जगदम्बा मोटर्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘आयो पायो, पर्‍यो सोर्‍यो’ अफर सार्वजनिक गरेको छ । योजनाअन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ग्राहकले हरेक साता ५० हजार रुपैयाँ जित्ने मौका, किन्नुअगाडि कम्पनीको इमेलमा न्यू इअर दर्ता गरेर ५० हजारसम्म नगद जित्न सक्नेछन् । नेपालभरका कुनै पनि बिक्रेताबाट टीभीएस स्कुटर तथा मोटरसाइकल खरिदमा ग्राहकले १ लाखसम्मको छुट पाउनेछन् । बम्परमा किने पनि नकिने पनि टीभीएस नेपालको सोसियल मिडियामा भाग लिएर ३ जना भाग्यशाली विजेताले अपाचे आरआर३१० जित्न सक्ने कम्पनीले बताएको छ । हरेक खरिदमा ग्राहकले शून्य प्रतिशत ब्याज र एक्सचेन्जमा मासिक रकम ५,९९९ तिरेर टीभीएस चढेर जान पाउनेछन् । टीभीएसले नेपाली बजारमा विभिन्न मोडलका स्कुटर तथा मोटरसाइलक बिक्री गर्दै आएको छ । टीभीएसले हरेक मोडलमा ५ वर्षे वारेन्टीका साथै बिक्रीपछि जेन्युइन पार्टस्को सुविधा दिँदै आएको छ । कार्यक्रममा जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले नयाँ वर्ष योजना सार्वजनिक गर्दै यसले ग्राहकलाई लाभ दिने विश्वास व्यक्त गरे । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस टू ह्वीलर्सका लागि आधिकारिक वितरक हो । कम्पनीका नेपालभर १३२ भन्दा बढी डिलर रहेका छन् ।

टीभीएसले ल्यायो 'आयो, पायो, पर्यो, सोर्यो' अफर

नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले 'आयो, पायो, पर्‍यो, सोर्‍यो' अफर सार्वजनिक गरेको छ ।  यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता रु ५० हजार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । बाइक तथा स्कुटर किन्नु अगाडि tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजार सम्म जित्न पाउने अनि नेपाल भरी टीभीएसको कुनै पनि बिक्रेताबाट स्कुटर तथा मोटरसाइकलको खरिदमा ग्राहकले १ लाख सम्मको भारी छुट पाउने जनाइएको छ । साथै बम्परमा क