हाइलाइफले ल्यायो हात खाली नजाने अफर

हाइलाइफले चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूका लागि बाइक, स्कुटर, ल्यापटदेखि विभिन्न किसिमका उपहारहरू ल्याएको छ । हाइलाइफ ब्रान्डका विभिन्न परिमाणको चिउरा खरिद गर्दा यीसहित हात खाली नजाने गरी विभिन्न किसिमका उपहार लक्की ‘ड्र’मार्फत वितरण गर्ने कम्पनीले जनाएको छ । हाइलाइफका चिउरा बिक्री गर्दा प्रथम उपहारस्वरूप दुईजनाले १५० सीसी क्षमता भएका पल्सर बाइक जित्न […]

सम्बन्धित सामग्री

यामाहाले ल्यायो अहिलेसम्मकै भव्य दशैं तिहार अफर ‘बिगेस्ट १०शैं’

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइद्सले यसपालिको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामक यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक उपहार प्राप्त गर्नु हुनेछ । […]

शौर्य सिमेन्टले ल्यायो ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर

काठमाडौं । शौर्य सिमेन्टले देशव्यापी रूपमा ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ ल्याएको छ ।  कार्तिक १५ देखि पौष ३० सम्म लागु हुने यस योजना अन्तर्गत उपभोक्ताहरूले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्राप्त गरी हात खाली नजाने रु.५०० देखि रु.१०,००० सम्मको कुपन स्क्याचर गरी नगद प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  त्यसैगरी, […]