इपिएलको खेल–तालिका सार्वजनिक : साबिक विजेता ललितपुरले काठमाडौंको सामना गर्ने
चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को खेल–तालिका सार्वजनिक भएको छ । आयोजक इपिएलले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार ९ असोजमा साबिक विजेता ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स इलाभेनको सामना गर्नेछ ।नेपालकै चर्चित फ्रेन्चाइज टी–२० लिग...
काठमाडौँ– आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ […]
६ असार, बैंगलुरु । १४औं साफ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले अहिले केहिबेरमा कुवेतको सामना गर्दैछ । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले कुवेतसँग खेल्ने नेपाली टिम सार्वजनिक गरेका छन् । कुवेतविरुद्ध कप्तान किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, एरिक विष्ट, पुजन उपर्कोटी, लाकेन लिम्बु, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनिष डाँगी पहिलो […]
काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग सामना गर्ने भएको छ । श्रीलंकामा आयोजना हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आइतबार खेल तालिकाका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘बी’ मा रहेको नेपालले भुटानको सामना गर्ने भएको छ । नेपालको समूहमा भारत र भुटान रहेको […]
१६ साउन, काठमाडौं ।सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो । साहित्यकार घनश्याम खड्का, सामना पहाडी, प्रकाश सापकोटालगायतले उपन्यासको संयुक्तरुपमा लोकार्पण गरेका हुन् । उपन्यास विद्यालय र कलेज तहमा अध्ययन गर्ने किशोर-किशोरी र युवाको प्रेममा आधारित छ । उपन्यासबारे चर्चा गर्दै घनश्याम खड्काले उपन्यासमा […]
प्रिमियर लिग फुटबलको नयाँ सिजन २०२२/२३ को खेल तालिका सार्वजनिक भएको छ । प्रिमियर लिगले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो ।लिगको नयाँ सिजन अगस्ट ५ बाट सुरु हुनेछ । सिजनको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो । पहिलो साताको खेल तालिका -
काठमाडौँ– यू-२० पुरुष साफ च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले ९-२० साउनसम्म भारतमा आयोजना हुने प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार नेपालले उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । खेल ९ गते हुनेछ । प्रतियोगिताको सबै खेल भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने साफले जनाएको छ । यस्तै नेपालले दोस्रो […]
ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा पोर्न हेर्दै थिए ।रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनी भन्छिन्, ‘म स्तब्ध र स्तब्ध भएँ । अब के गर्ने भन्ने मलाई केही थाहा थिएन ।’म्यानचेस्टरकी २१ वर्षीया रीडले यो एक पटकको घटना होला भनेर सोचिन् तर केही हप्तापछि उनले उही व्यक्तिलाई पुनः कम्प्युटरमा पोर्न हेरिरहेको देखिन् ।ब्राउनवेन री
युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ। युइएफएको मुख्यालय स्विटजरल्यान्डको न्योनमा शुक्रबार भएको ड्र मा साविक च्याम्पियन चेल्सीले रियल म्याड्रिडको सामना गर्ने तय भएको छ।क्वार्टरफाइनलका अन्य खेलमा म्यानचेस्टर सिटीले एट्लेटिको म्याड्रिडविरुद्ध प्रतिस्पर्धा गर्दा स्पेनी क्लब भिलारियलले वायर्न म्युनिखको सामना गर्नेछ। अन्तिम क्वार्टरफाइनलमा पोर्चुगिज क्लब बेनिफिकाले इंग्लिस जाइन्ट लिभरपुलविरुद्ध खेल्ने तय भएको छ।क्वार्टरफाइनल चरणका खेल अप्रिल ५ र ६ मा प
सार्वजनिक प्रशासन युगकै सबैभन्दा चुनौतीपूर्ण अवस्थाको सामना गरिराखेको छ । शासन प्रणालीको मेरुदण्ड, सेवा प्रवाह , विकास व्यवस्थापन र सार्वजनिक हितप्रवर्द्धनका बहुआयामिक पक्षमा पर्दाभित्रबाट कार्य गर्ने स्थायी सरकारलाई मुलुक सङ्घीय प्रणालीमा गएसँगै व्यथा लागेको छ । यो स्थायी सरकार हो । राज्य प्रणालीको रूपान्तरण र पर्यावरणमा देखिएका नवीनतम मूल्यहरूसँग समायोजन हुने गरी यसलाई सञ्चालन, व्यवस्थापन तथा परीचालन गर्न नसके समग्र राज्य प्रणाली गन्तव्यमा […]
काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घले सन् २०२० मा विश्वभरका झण्डै १६ करोड मानिसले गम्भीर भोकमरीको सामना गर्नुपरेको जनाएको छ । राष्ट्र सङ्घसमेतका १६ संस्थाले बुधवार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२१ मा पनि उस्तै वा त्योभन्दा खराब परिस्थिति देखिने उल्लेख छ ।
त्यस प्रतिवेदनले ९७ प्रतिशत मानवीय सहायता पाइरहेका ५५ देशलाई केन्द्रित गरेको राष्ट्र सङ्घको भनाइ छ । प्रतिवेदनले गएकाे वर्ष उत्पन्न खाद्य सङ्कटको आकार र कठिनाइ खासगरी दीर्घकालिक द्वन्द्व, कोभिड–१९ महामारीका कारण सिर्जित आर्थिक मन्दि र मौसमी प्रतिकूलताले उत्पन्न भए...