केही मानिस सार्वजनिक स्थलमा किन पोर्न हेर्न थाल्छन् ?

 ब्राउनवेन रीड बेलायतको सार्वजनिक पुस्तकालयमा बसिरहेकी थिइन् र त्यहाँ अन्य विद्यार्थीहरू जस्तै उनी अध्ययन गर्न चाहन्थिन् । तर उनले असहज दृश्यको सामना गर्नुपर्यो । एकजना मानिस पुस्तकालयको कम्प्युटरमा पोर्न हेर्दै थिए ।रेडियो वन न्यूजबीटसँग कुरा गर्दै उनी भन्छिन्, ‘म स्तब्ध र स्तब्ध भएँ । अब के गर्ने भन्ने मलाई केही थाहा थिएन ।’म्यानचेस्टरकी २१ वर्षीया रीडले यो एक पटकको घटना होला भनेर सोचिन् तर केही हप्तापछि उनले उही व्यक्तिलाई पुनः कम्प्युटरमा पोर्न हेरिरहेको देखिन् ।ब्राउनवेन री

सम्बन्धित सामग्री

पोर्नोग्राफीले दम्पतीको यौन जीवन विथोलिन सक्छ : मनोविद् करुणा कुँवर

इन्टरनेटको व्यापकतासँग धेरैजसो पोर्नोग्राफीमा झुम्मिने गरेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा मात्र होइन, विश्वभर नै पोर्नोग्राफी हेर्नेको संख्या अधिक छ । एक वेबसाइटले गरेको अध्ययन अनुसार विश्वभर एकै समयमा तीन सय मिलियनभन्दा बढी मानिस पोर्न भिडियो हेरिरहेका पाइयो । यसले स्पष्ट के संकेत गर्छ भने मान्छेहरु यौनप्रति बढी नै उत्सुक छन् । साथसाथै यौनजन्य […]

'पोर्न' हेर्नेमा भारत पहिलो नम्बर

संसारभरि स्मार्टफोनले बजार लिइरहँदा त्यसमा पोर्न हेर्नेको संख्या बढिरहेको छ । सन् २०१९ मा स्मार्टफोनमा पोर्न हेर्ने विषयमा भारत सबभन्दा अगाडि छ । नयाँ प्रतिवेदनमा लेखिएअनुसार, भारतमा ८९ प्रतिशत मानिसले मोबाइल डिभाइसमा पोर्न हेरे । पोर्नहबका अनुसार, संसारमा प्रत्येक चारमा तीन मानिस मोबाइलमा पोर्न हेर्छन् । पोर्न हेर्नका...