रिट निवेदकबाट दलीय अनुशासन र नैतिकता उल्लंघन भयोः प्रधानमन्त्री

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि सांसदलाई दलीय अनुशासन उल्लंघन गर्ने छुट नभएको बताएका छन्।सर्वोच्चमा लिखित जवाफ पेस गर्दै प्रधानमन्त्रीले संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन,२०७३ले सदस्यलाई दलको निर्णय विपरीत काम कारबाही गर्न सक्ने छुट नदिएको उल्लेख गरेका छन्।“विपक्षी दलको नेतालाई प्रधानमन्त्रीको रुपमा समर्थन गर्ने कार्य संविधान अनुकूल हुने कुरा संसदीय शासन प्रणालीमा कसैले कल्पना पनि गर्न सक्दैन’, प्रधानमन्त्रीले भनेका छन्।

सम्बन्धित सामग्री

व्यापारमा सिण्डीकेट र कार्टेलिङको अन्त्य हुन्छ

काठमाडौं : सरकारले सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता अनुशासन कायम गरिने बताएका हुन्। ‘उपभोक्ताको हित संरक्षण गरिनेछ। सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता अनुशासन कायम गरिनेछ। बजार अनुगमनलाई थप प्रभावकारी बनाइ मूलय र गु

सम्माननीय प्रमज्यू, म कार्यकारी प्रमुख भा ?

राणाकालदेखि गणतन्त्रकालसम्म राज्य प्रणालीमा उत्कृष्ट सदाचार‚ नैतिकता र पेसाप्रतिको जवाफदेहिता खोजी छ । राजनीतिक तथा प्रशासनिक तह पूर्ण विफल छ । मुर्दा शान्तिलाई नेतृत्वले अनुशासन ठान्छ । परिणाम प्राज्ञिक, प्राविधिक‚ व्यावसायिक‚ व्यवस्थापकीय तथा प्रशासकीय अक्षमता चुलिँदो छ । नागरिकमा सचेतता‚ जागरणसहित पेस...

सम्माननीय प्रमज्यू, म कार्यकारी प्रमुख भा ?

राणाकालदेखि गणतन्त्रकालसम्म राज्य प्रणालीमा उत्कृष्ट सदाचार‚ नैतिकता र पेसाप्रतिको जवाफदेहिता खोजी छ । राजनीतिक तथा प्रशासनिक तह पूर्ण विफल छ । मुर्दा शान्तिलाई नेतृत्वले अनुशासन ठान्छ । परिणाम प्राज्ञिक, प्राविधिक‚ व्यावसायिक‚ व्यवस्थापकीय तथा प्रशासकीय अक्षमता चुलिँदो छ । नागरिकमा सचेतता‚ जागरणसहित पेस...

सदाचार नै भ्रष्टाचार न्यूनीकरणको अचूक ओखति

लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो। सामाजिक-आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो। लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन। देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही […]

‘इच्छाएको दलमा लाग्नुस्, उच्च नैतिकता देखाउनुस्’

बाँके । प्रधानसेनापति प्रभुराम शर्माले भूतपूर्व सैनिकलाई जुनकुनै दलमा लागे पनि समाजमा उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । नेपालगन्जमा आयोजित नेपाली सेना भुपु सैनिक सम्मेलनमा बोल्दै उहाँले सो बताउनुभएको हो । ‘तपाईंहरु इच्छाएको राजनीतिक दलमा लाग्नुस् । तर, सेनामा हुँदा सिकेको उच्च नैतिकवान्, राम्रो र अनुशासित चरित्र प्रदर्शन गर्नुस्’, प्रधानसेनापति शर्माले भन्नुभयो– […]

समाजमा उच्च नैतिकता र अनुशासन देखाउन भूपू सैनिकलाई प्रधानसेनापतिको आग्रह

नेपालगञ्ज – प्रधानसेनापति प्रभुराम शर्माले भूपू सैनिकलाई राजनीतिमा लागे पनि सैनिक अनुशासन देखाउन आग्रह गरेका छन्। उनले समाजमा उच्च नैतिकता र अनुशासन देखाउन भूपू सैनिकलाई आग्रह गरे। नेपालगञ्जमा आयोजित नेपाली सेना भूपू सैनिक सम्मेलनमा प्रधानसेनापति शर्माले भने, ‘तपार्इंहरू इच्छाएको राजनीतिक दलमा लाग्नुस्। तर, सेनामा हुँदा सिकेको सैनिक अनुशासनलाई पालना गर्दै उच्च नैतिकवान, राम्रो र अनुशासित […]

दलितको अन्याय सहने बुता अब समाप्त हुनुपर्छ

सन्जिव कार्की आदर्श मानवता, आदर्श राज्य, आदर्श नैतिकता, आदर्श व्यबहार र आदर्श अनुशासन एका देशका कथा हुन । आजको आवश्यकता आधारभूत मानवीयता र सामान्य नैतिकता र इमानको हो । दु:खद स्थिति त्यो सामान्य चिज पनि दुर्लभ र संकटग्रस्त छ । इमान नैतिकता र अनुशासन डढेलाे लागे जत्तिकै भएको छ । बरु वनमा डढेलाे लागेपछि हराभरा […]

ब्राजिल : फूटबल खेलाडीले मैदानमा देखाए असभ्य व्यवहार, ८ खेलमा प्रतिबन्ध (भिडियो)

ब्राजिलका फूटबल खेलाडी इमर्सन कारिओकाले गत डिसेम्बर महिनामा मैदानभित्र असभ्य व्यवहार देखाएको आरोपमा आठ खेलमा प्रतिबन्ध लगाइएको छ ।  ती २५ वर्षीय खेलाडीले साम्पाइयो कोर्रीया टीमका लागि मारिकाविरुद्ध गोल गरेर च्याम्पियनशिपमा पुर्‍याएका थिए ।  गोल गरेपछि उनले कट्टु खोलेर गुप्तांग देखाउँदै विपक्षीहरूलाई चिढ्याएपछि मैदानमै हुलदंगा भएको थियो ।  उनको यो व्यवहारको अनुसन्धान गर्ने अनुशासन प्यानलले उनको हर्कतबाट खेलको अनुशासन वा नैतिकता उल्लंघन भएको भन्दै आठ खेलमा प्रतिबन्ध लगायो ।  अहिले उनी प...

कता जाँदैछ विद्यार्थीको भविष्य ?

अनुशासन र नैतिकता विद्यार्थीको गहना हो । शिक्षा प्राप्त गरि आफ्नो ज्ञान सिप र व्यवहारमा सकारात्मक परिवर्तन