काठमाडौं : सरकारले सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता अनुशासन कायम गरिने बताएका हुन्। ‘उपभोक्ताको हित संरक्षण गरिनेछ। सबै प्रकारका सिण्डीकेट र कार्टेलिङको अन्त्य गरी व्यापारिक कारोबारमा नैतिकता, स्वच्छता अनुशासन कायम गरिनेछ। बजार अनुगमनलाई थप प्रभावकारी बनाइ मूलय र गु