ब्राजिल : फूटबल खेलाडीले मैदानमा देखाए असभ्य व्यवहार, ८ खेलमा प्रतिबन्ध (भिडियो)

ब्राजिलका फूटबल खेलाडी इमर्सन कारिओकाले गत डिसेम्बर महिनामा मैदानभित्र असभ्य व्यवहार देखाएको आरोपमा आठ खेलमा प्रतिबन्ध लगाइएको छ ।  ती २५ वर्षीय खेलाडीले साम्पाइयो कोर्रीया टीमका लागि मारिकाविरुद्ध गोल गरेर च्याम्पियनशिपमा पुर्‍याएका थिए ।  गोल गरेपछि उनले कट्टु खोलेर गुप्तांग देखाउँदै विपक्षीहरूलाई चिढ्याएपछि मैदानमै हुलदंगा भएको थियो ।  उनको यो व्यवहारको अनुसन्धान गर्ने अनुशासन प्यानलले उनको हर्कतबाट खेलको अनुशासन वा नैतिकता उल्लंघन भएको भन्दै आठ खेलमा प्रतिबन्ध लगायो ।  अहिले उनी प...

सम्बन्धित सामग्री

अर्जेन्टिनाको जर्सी लगाएर ब्राजिलको समर्थन : दीपकराज गिरी :: Pahilopost.com

सन्दर्भ सन् २०१४ को विश्वकप। नेपाल टेलिभिजनमार्फत् हाँस्य टेलिश्रृङ्खला 'तितो सत्य' चलिरहँदा ब्राजिलमा वर्ल्डकप जारी थियो। सिरियलका मुख्य दुई पात्र दीपक र दीपाका लागि भने विश्वकप कथाका लागि राम्रो खुराक बन्यो।  दीपा ब्राजिल समर्थक र दीपक अर्जेन्टिना। हाँस्य टेलिश्रृङ्खलाले फूटबल सम्बन्धि प्रसङ्ग जोडेर कथा बनाउनु मनोरञ्जनात्मक थियो। सामाजिक सञ्जालमा

एउटै खेलमा १० वटा रातो कार्ड

फागुन ७ – ब्राजिल राम्रा फूटबल खेलाडी भएको देश मानिन्छ । तर ब्राजिलमै भएको एउटा फुटबल खेलमा खेलाडीले १० वटा रातो कार्ड र ८ वटा पहेँलो कार्ड पाएक...