विदेशस्थित कूटनीतिक नियोग कार्यालय र कर्मचारी आवासका लागि घरभाडावापत् नेपाल सरकारले यो वर्ष ८१ करोडभन्दा बढी खर्च गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७८ का अनुसार घरभाडावापत् ८१ करोड १० लाख रुपैयाँ खर्च भएको हो। जुन नियोगको चालु खर्चको २९.३४ प्रतिशत हो। कर्मचारी आवासका लागि लिइएइको घरमा उपलब्ध गराइएको सुविधा र भाडा रकमसम्बन्धी मापदण्डमा पनि विविधता […]